समाचार Archive

मेडिकल कलेज कोहलपुरमा एक कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज, बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका– ९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो ।  भदौ १२ गते स्वास्थ्यमा समस्या देखिएपछि

देउखुरीमा माओबादीका प्रत्यासी उम्मेद्वार नै काँग्रेसमा प्रबेश गरेपछि…

देउखुरी, दाङको लमहीमा विभिन्न पार्टी परित्याग गरी ६७ जना युवाहरु नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । लमही नगरपालिका वडा नम्बर ८ सतबरियाका स्थानीयहरु नेपाली काङ्ग्रेसमा प्रबेश गरेका हुन् । तत्कालिन माओबादी प्यानलबाट वडाध्यक्षका प्रत्यासी उम्मेद्वार गोपाल

वातावरणीय प्रभाव मुल्यांकनका लागि राप्ती गाउँपालिकालाई राय सुझाव पत्र पेश

दाङ, वातावरणीय प्रभाव मुल्यांकनका लागि ८ बुदे राय सुझाबपत्र राप्ती नदी तथा पर्यवरण संरक्षण समिति भालुवाङ देउखुरी दाङले राप्ती गाउँपालिकाको कार्यालय मसुरियामा बुझाएको छ । देउखुरी उपत्यका स्तरिय गठित राप्ती नदी तथा पर्यावरण संरक्षण समितिका अध्यक्ष

दाङको राप्ती गाउँपालिकामा थप २ जनामा कोरोना पुष्टि

 दाङ,  दाङमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आदर्श स्कुलको पुरानो भवनमा रहेको क्वारेन्टाइनमा बस्दै

छोरालाई कोरोना पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकाल होम क्वारेन्टिनमा

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण पुष्टि भएको छ। छोरालाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल होम क्वारेन्टिनमा बसेका छन्। स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्री ढकालका छोरालाई कसरी संक्रमण भयो भन्ने खुलिसकेको छैन।

कर्णालीमा थप ५१ जनामा कोरोना संक्रमन पुष्टि

सुर्खेत , कर्णालीमा आइतवार थप ५१ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । सुर्खेत र जुम्लामा गरिएको परीक्षणमा थप ५१जनामा कोरोना पुष्टि भएको हो। जसमा सुर्खेतमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमा

काठमाडौं उपत्यकामा थप ३५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ, काठमाडौं उपत्यकामा पछिल्लो थप ३५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका २९० जना, ललितपुरका ३२ जना र भक्तपुरका ३२ जनामा कोरोना संक्रमण देखिएको

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । आइतबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । आज मृत्यु

नेपालमा पछिल्लो थप ९८० जना कोरोना भाइरस संक्रमित

काठमाडौँ, नेपालमा पछिल्लो थप ९८० जनामा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ३९० जना महिला र जना ६९० पुरुष गरी ९८०

ललितपुर शिल, कडा सुरक्षाबीच तानिंदै रातो मछिन्द्रनाथको रथ

काठमाडौं, झडपपछि बिहीबार रोकिएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्यक्रम आज पुनः हुने भएपछि ललितपुर क्षेत्र शिल गरिएको छ ।ललितपुरको पुल्चोकमा हुने कार्यक्रमका लागि महानगरीय प्रहरी परिसर, ललितपुरले विभिन्न नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी कडा सुरक्षा