समाचार Archive

नेकपाको सचिवालय बैठक बस्दै
काठमाडौँ, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ ।दुई पटक स्थगित भएको नेकपा सचिवालय बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डबीच

बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय
बुटवल, प्रदेश ५ सरकारले बुटवल–भैरहवा करिडोरलाई वित्तिय राजधानी बनाउने निर्णय गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लालाई सांस्कृतिक र पर्यटकीय राजधानी बनाउने निर्णय गरेको हो । बुद्धजन्मस्थल लुम्बिनी र बुद्धसँग
अस्पतालबाट ट्रम्प डिस्चार्ज, चाँडै चुनावी अभियानमा फर्कने
एजेन्सी, कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने बित्तिकै उनले चाँडै चुनावी अभियानमा फर्कने वाचासमेत गरेका छन् । अस्पतालबाट डस्चार्ज भए पनि ह्वाइट हाउसमा उनको

प्रदेश ५ को स्थायी राजधानीको प्रस्तावमा आज मतदान हुँदै
बुटवल, प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रस्तावमा आज मतदान हुँदैछ। मतदान गर्न मध्याह्न १२ बजे प्रदेश सभा बैठक तय गरीएको छ। शुक्रबार प्रदेश सभामा पेस भएको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र
कम्युनिस्ट पार्टीका सदस्यलाई अमेरिकामा नागरिकता नदिने
काठमाडौं, अमेरिकाले कम्युनिस्ट पार्टीको सदस्यलाई आफ्नो देशमा स्थायी बसोबास अनुमति तथा नागरिकता नदिने निति बनाएको छ । युएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस यूएससीआईएसले शुक्रबार यससम्बन्धी नीति ल्याएको बताएको हो । जसअनुसार सामान्य अवस्थामा आप्रवासी बन्न चाहने
सिरहामा आठजना जुवाडे पक्राउ
सिरहा, मिर्चैया नगरपालिका ६ कटारी चौकस्थित एक होटलबाट आठजना जुवाडे पक्राउ परेका छन । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले होटेलमा जुवा खेलिरहेको अवस्थामा नगद रु १ लाख ५ हजार तथा ताससहित मिर्चैया ८ का २१

चितवनमा थप २० जनामा कोरोना संक्रमण
चितवन, चितवनमा तीन वर्षीया बालिकासहित थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २० जनामध्ये १८ जना चितवनका हुन् । बाँकी दुई जना नवलपरासी

जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार
सल्यान, जङ्गलमा फालिएको शिशुको १२ घण्टापछि जीवितै उद्धार गरिएको छ । शारदा नगरपालिका -३ घोरलोटेका जङ्गलमा फालिएको २८ दिने शिशुको सोमबार बिहान उद्धार गरिएको हो । आइतबार साँझ ६ बजेतिर भारतको उत्तराखण्डबाट फर्केकी शारदा -३ की
पैसाको बिटोभित्र पनि नक्कली नोट
काठमाडौँ , दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई हुन्छ नै तर यसप्रति

सरकार कहाँ छः न जनताको कुरा सुन्छ, न अदालतको
काठमाडौं , कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएको छ, न त सरकारी तवरबाट कोरोना

