समाचार Archive

पाकिस्तानले टिकटकमाथि लगायो प्रतिबन्ध
एजेन्सी, पाकिस्तानले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरण पीटीएले टिकटकमाथि प्रतिबन्ध लगाएको हो । भिडियो शेयरिङ एप्लिकेशनमा अनैतिक र अश्लील सामग्रीविरुद्ध समाजका विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्रतिबन्ध लगाइएको पीटीएको भनाइ छ

नेकपा संसदीय दलकी सचेतक चौधरीलाई आईसीयूमा भर्ना
काठमाडौं, कोरोनाभाइरस संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा भर्ना गरिएको छ । अस्पतालमा भर्ना भएको चौथो दिनमा पनि स्वास्थ्यमा केहि सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयूमा सिफ्ट गरिएको चौधरीका स्वकीय सचिव सन्तोष दहितले बताएका छन

भारतको राजस्थानमा पुजारीलाई जिउँदै जलाएर मारियो
राजस्थान, एक पुजारीलाई भारतको राजस्थानमा जिउँदै जलाएर मारिएको छ ।राजस्थानस्थित करौली जिल्लाको सदरमुकामबाट करिब ४ किलोमिटर टाढाको बुकाना गाउँमा जमिनबारे विवादका क्रममा पुजारीको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको बीबीसी हिन्दीले जनाएको छ । जलेर घाइते पुजारीको

पानीको मुल्यमा व्यापारीको मनपरि
व्यापारीले योजनाबद्ध रूपमा पिउने पानीको मूल्य बढाएका छन् । बजारमा पिउने पानीको मूल्य प्रतिजार १० देखि १५ रूपैयाँसम्म बढेको छ । व्यापारीको स्वार्थअनुकूल हुनेगरी गत साउन अन्तिम साता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जारको एमआरपी

बाँकेमा थप एक जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, बाँकेको भेरी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । कोहलपुर नगरपालिका-९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको भेरी अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ । यही असोज

कोरोनाबाट दाङमा थप एकजनाको मृत्यु
बाँके, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना भाइरस संक्रमित १५ वर्षीय किशोरको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–३, गोग्लीका किशोरको शुक्रबार राति ८३५ बजे मृत्यु भएका हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई असोज १९ मा मेडिकल

नेपाल भित्रिएको रेल सञ्चालनमा अन्योल
काठमाडौं , जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो । रेल सञ्चालनका लागि रेलको इन्जिन र
उपत्यकाका अदालतको सेवा प्रवाहमा सङ्कुचन
काठमाडौँ , कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै उपत्यकाका अदालतमा सेवा प्रवाह सङ्कुचन भएको छ । न्यायाधीश तथा कर्मचारीमा नै सङ्क्रमण पुष्टि भएपछि सर्वोच्च अदालत, उच्च अदालत पाटनले मुद्दाको नियमित सुनुवाइ स्थगन गरेका छन् । भ्रष्टाचार,

चितवनमा थप ३५ जनामा कोरोना संक्रमित
चितवन , चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ३५ जना सबै चितवनका हुन्

अमेरिकामा फेरि बढ्न थाल्यो संक्रमण
काठमाडौं , दुई महिनादेखि कोरोना संक्रमण दर कम हुँदै गएको अमेरिकामा संक्रमित संख्या फेरि बढ्न थालेको छ ।अगस्ट १४ पछि शुक्रबार सर्वाधिक संक्रमण देखिएको अमेरिकामा शनिबार संक्रमित संख्या झन् बढेको छ । पछिल्लो २४ घण्टामा ५९

