समाचार Archive

सर्वोच्चको आदेशसँगै लोकसेवाको परीक्षा स्थगित

काठमाडौं, लोकसेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा स्थगित भएको छ। आयोगले असोज २९ र ३० गतेका लागि परीक्षा सञ्चालनको मिति तय गरीएको थियो।सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी गरेको विशेष

कोरोनाबाट बाँकेमा एक जनाको मृत्यु

नेपालगन्ज, बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।  स्वास्थ्य कार्यालय बाँकेका

नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

मोरङ, मोरङको विराटनगरका एक संक्रमित वृद्धको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका- ३ बुद्ध चोकका कोरोना संक्रमित ६५ वर्षीय वृद्धको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान ३ बजे मृत्यु भएको छ । कोशी अस्पतालको प्रयोगशालामा पीसीआर

मानव बेचबिखनको मुद्धामा २२ वर्षीया युवती कारागार चलान

महेन्द्रनगर, कञ्चनपुरमा मानव बेचबिखन मुद्दामा एक युवतीलाई कारागार चलान गरिएको छ। मानव बेचबिखन मुद्दामा पक्राउ परेकी जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ की २२ वर्षीया ममता गिरीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको हो।बिहिबार भएको

निलो प्रकाश दिने चश्मा फाइदाजनक

एजेन्सी, निलो प्रकाश दिने चश्मा निद्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ । कोरोनाभाइरसको महामारीका कारण विश्वभरीका मानिस घरमै बसेको बेला विद्युतीय सामग्रीहरुको स्कृनमा धेरै हेर्न थालेको बेला यस्तो अध्ययनको निश्कर्ष

गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण

काठमाडौँ, नवलपुरका ३८ सहित गण्डकी प्रदेशमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा सबैभन्दा धेरै नवलपुरका ३८ जना छन् । जसमा देबचुलीका १३, गैडाकोटका १८ र कावासोतीका ७ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या अत्यन्तै कम

काठमाडौं, सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ । सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ ।

नाम मात्रका कोभिड अस्पताल, उपचार नपाएर ज्यान गुमाउँदै संक्रमित

कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपरेको छ। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पताल अहिले तीव्र दरमा संक्रमित बढेपछि भर्ना लिएर उपचार दिन नसक्ने अवस्थामा पुगेका छन्। सरकारले संक्रमितको अनुपातमा अस्पतालमा शड्ढया, उपकरण र जनशक्ति

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

काठमाडौं ,विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ ।  यस्तै विश्वभरका ३

चितवनमा थप ५५ जनामा कोरोना संक्रमण

चितवन, चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको ३०५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५१ जना चितवनका