समाचार Archive

अबदेखि कोरोना संक्रमितको उपचार खर्च आफैंले ब्यहोर्नुपर्ने

काठमाडौं,  अबदेखि कोभिड–१९ को परीक्षण र उपचार खर्च व्यक्तिले आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ताडा.जागेश्वर गौतमले सो कुराको जानकारी दिएका छन् । तर सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक,

दसैंको ३ दिनबाहेक नियमित कोरोना परीक्षण गर्न प्रयोगशालाहरुलाई निर्देशन

काठमाडौं,  कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई दसैंका तीन दिनबाहेक नियमित सेवा सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले दशैको नवमी, दशमी र एकादशीबाहेका अन्य दिन प्रयोगशालाहरुले नियमित कोरोना परीक्षण गनुपर्ने

परीक्षणमा खटिएका तीन प्राविधिकमा कोरोना संक्रमण

पोखरा, कोरोना परीक्षणमा खटिएका प्रयोगशालाका तीन प्राविधिकमा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरामा खटिएका तीन जनामा पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। केही प्रयोगशालाकर्मीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि परीक्षण गर्दा तीन

कोरोनाबाट थप १२ जनाको मृत्यु, मृत्तक संख्या ७३९

काठमाडौं,  नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको ज्यान गएको छ ।योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा १६ सय ९८ सहित देशभर थपिए

२४ घण्टामा २३२६ ले ‘जिते’ कोरोना

काठमाडौं,  पछिल्लो २४ घण्टामा थप २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

पछिल्लो २४ घण्टामा थपिए २९४२ संक्रमित

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप २९४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार२४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित

काठमाडौंमा थपिए १६९८ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४६९, भक्तपुरमा १९९ र ललितपुरमा १३० गरी जम्मा १६९८ जना संक्रमित थपिएका छन् । यसअघि

असई हत्या प्रकरण : शंकास्पद ११ जना पक्राउ

कैलाली, कैलालीमा गस्तीमा निस्किएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या र हवल्दार रामबहादुर साउद प्रकरणमा प्रहरीले शंकास्पद ११ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न आशंका गरिएका ११ जनालाई पक्राउ गरिएको भए पनि उनीहरुको नाम

भारत लिन लागेको २२ क्विन्टल बढी मटर बरामद

जलेश्वर, नेपालबाट भारततर्फ अवैधरूपमा चोरी तस्करी गर्नका लागि राखिएको २२ क्विन्टल बढी मटर गए राति प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको सीमा नाकामा अवस्थित मनरासिस्वा नगरपालिका–१०

बीपी प्रतिष्ठान धरानमा एक संक्रमितको मृत्यु

सुनसरी, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित एक वृद्ध मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद्धको उपचारका क्रममा आज बिहान ३:०५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष