समाचार Archive

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

जनकपुर,  धनुषामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिकामा घर आँगनमा खेलिरहेका दुई बालिका नजिककैको पोखरीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो । लक्ष्मीनीयाँ गाउँपालिका –१, सिनरजोडा घर भएका रामकुमार यादवकी

गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा

काठमाडौँ, दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ । सरकारले जो व्यक्ति जुन ठाउँमा बसेको छ सोही स्थानमै बसेर दशैँ मनाउन आग्रह गरे पनि मानिसहरू दशैँमा आफ्नो

अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा

काठमाडौं , कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ । अब सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिनेछन् ।

अब सरकारको काम संक्रमित र मृतक गन्ने मात्र

कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै आएको सरकारले अबदेखि त्यो दायित्व वहन नगर्ने निर्णय गरेको हो । यो निर्णयसँगै सरकारले आफूलाई कोरोनाभाइरसबाट

भियतनाममा पहिरोले पुरिएर ११ सैनिकको मृत्यु, ११ जना बेपत्ता

एजेन्सी, मध्य भियतनाममा पहिरोमा पुरिएर ११ सैनिकको मृत्यु भएको छ । अन्य ११ जना वेपत्ता भएका छन् । एक सातादेखिको भारी वर्षापछि कराङ ट्राइ प्रान्तमा रहेको एक सैन्य स्टेशनको ब्यारेकमा पहिरोले २२ सैनिकलाई पुरेको हो ।

विश्वभरमा ४ करोडभन्दा बढीमा कोरोना संक्रमण, ११ लाखको मृत्यु

काठमाडौं,  विश्वभर ४ करोडभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान यो समाचार तयार पार्दासम्म ४ करोड २ लाख ६३ हजार ७३४ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ लाख २४ हजारभन्दा

महासंघको प्रचार बिभागको केन्द्रिय सचीवमा तामाङ नियुक्त

काठमाडौ । नेपाल प्रजातान्त्रिक महासंघको सूचना प्रविधि तथा प्रचार बिभागको केन्द्रिय सचीवमा निरज तामाङ नियुक्त हुनुभएको छ । नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रिय कार्यालयमा आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले तामाङलाइ सचीवमा नियुक्त गर्ने निर्णय गरेको

बिप्लव नेकपा कालिकोटद्भारा बाडीपिडितलाई राहत वितरण

बिप्लव नेकपा कालिकोटले बाडीपिडितलाई राहत वितरण गरेको छ । नेकपाले कोरोना महामारीको बेला समास्यामा परेका बाडीपिडितलाई राहत बितरण गरेको हो । बिप्लव नेकपा बदालकाेटले बाडीपिडितलाई राहत वितरण गरेको जनाएकाे छ । नेकपाले कोरोना महामारीको बेला समास्यामा

सुपर ओभरमा काेलकातासँग हैदरावाद पराजित

काठमाडौं, कोलकाता नाइट राइडर्सले आइतबार इन्डियन प्रिमियर लिगमा (आईपीएल) मा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ । त्यसमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो । हैदरावादले भने पहिले ब्याटिङ गर्दै २ रन मात्र बनाएको थियो

ओली–दाहालबीच जुटेन सहमति, छलफल निष्कर्षविहीन

काठमाडौं, प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विना निष्कर्ष टुंगिएको छ। दुई अध्यक्षबीच पार्टीको कर्णाली प्रदेशमा उत्पन्न विवाद र मन्त्रिपरिषद् पुनर्गठनपछि उत्पन्न असन्तुष्टिबारे छलफल भएको थियो। दुई