समाचार Archive

काठमाडौंमा थपिए १८७८ कोरोना संक्रमित

काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी जम्मा १८७८ जना संक्रमित थपिएका छन् । यसअघि

प्रधानमन्त्री ओलीले भने जस्तोसुकै परिस्थितिमा पनि राजीनामा दिन्नँ

काठमाडौं,  प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै परिस्थिति झेल्न परे पनि पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् । आज (बुधबार) चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई वर्वादीतिर धकेल्न आफूले

भारतीय सेना प्रमुख नरवणे काठमाडौंमा, यस्तो छ तीन दिने भ्रमण तालिका

काठमाडौं, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेका छन्। भारतीय वायु सेनाको विशेष विमानमार्फत नरवणे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चार सदस्यीय टोलीसहित

टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो

अंकारा, एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको टर्कीका उद्धारकर्मीहरुले बताएका छन् । टर्कीका अधिकारीहरुले एजमिर शहरका भत्किएका भवनमा खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको जनाएका छन्

नोबेल मेडिकल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु

मोरङ, नोबेल अस्पताल कलेज विराटनगरमा उपचाररत दुई संक्रमितको मृत्यु भएको छ । इलामकी एक वृद्ध र झापाका वृद्धको आज बिहान २ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार दमको पूरानो समस्या

भारतीय सेनाप्रमुख नरवणे काठमाडौँमा

काठमाडौँ,भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे तीन दिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् ।भारतीय वायु सेनाको विमानमार्फत उनी त्रिभुवन विमानस्थलमा अवतरण भएका छन् । नेपाली सेनाको निमन्त्रणमा मानार्थ महारथी सम्मान ग्रहण गर्न भारतीय स्थल

अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु, बाइडेनलाई सुरूवाती अग्रता

वासिङटन, विश्वको ध्यान तानेको अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आउन सुरु भएको छ। कोरोना महामारीका बीच मंगलबार सम्पन्न राष्ट्रपतीय चुनावको नतिजा आउन थालेको हो। हालसम्मको नतिजामा जो बाइडनले बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पलाई पछि पारेका छन्। ५० राज्यमध्ये

कोरोना भाइरसका कारण पूर्व सभामुख महराकी पत्नी सीताको निधन

काठमाडौं, कोरोना भाइरस संक्रमणका कारण पूर्व सभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको निधन भएको छ । कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएकी उनको आज (बुधबार) बिहान मृत्यु भएको हो । कात्तिक

सहयोगि नियुक्तिको सन्दर्भमा विधि प्रक्रिया भन्दा बाहिर गइएको छैन : अध्यक्ष सेजुवाल

कालीकोट, पचालझरना गाउँपालिकाका अध्यक्ष खड्गराज सेजुवालले कार्यालय सहयोगि नियुक्तिकोे सन्दर्भमा पालिका बिधि र प्रक्रिया भन्दा बाहिर नगएको जिकिर गरेका छन । स्थापना भएका स्वस्थ्य इकाइका लागि नियुक्ति गरिएका कार्यलय सहयोगि विधि सम्बत भएको बताइएका हुन ।

‘र’ प्रमुख आउनुको यो पो हो रहस्य ?

प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन ।