समाचार Archive

थाइल्यान्ड पठाउने भन्दै म्यानमारमा बन्धक, एक महिला पक्राउ

काठमाडौँ, थाइल्यान्डस्थित चिनियाँ कम्पनीमा कम्प्युटर टाइपिङको राम्रो रोजगारीको प्रलोभन देखाई बिजनेस भिसामा २ जनालाई झुक्याएर म्यानमार पुर्याएर बिक्री गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाँउपालिका–४ बस्ने वर्ष २७ की कबिता गुरुङ

यो गठबन्धन पूरै अवधि जान्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्ने कसरत भइरहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबार आयोजित कार्यक्रममा उनले गठबन्धन तोड्ने र सरकार ढाल्ने प्रयास भइरहेको बताएका हुन् । ‘अहिले रातदिन विभिन्न

शेखरले बोलाएको बैठकमा गगन नजाने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बोलाएको बैठकमा महामन्त्री गगन थापा नजाने भएका छन् । आफूसँग सल्लाह नगरी बैठक बोलाएको भन्दै थापाले असन्तुष्टि जनाएका छन् । तर महामन्त्री थापानिकट नेताहरुले भने मधेशमा कार्यक्रम तय

भन्सार प्रमुखकै संग्लनतामा इलेक्ट्रिक सिगरेटको तस्करी

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यान राजस्व बढाउने र संकटग्रस्त अर्थतन्त्रलाई सुधार्ने भन्दा पनि तस्करीको लाइन खोलेर धन संकलनमा बढी केन्द्रित हुन थालेको छ । अर्थमन्त्री महतले पठाएका रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद पाठक

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छः वर्षमान पुन

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष

नेपालमा बीआरआई छिटो लागु गर्न माग

भैरहवा । नेपाल–चीन मैत्री समाजले छिमेकी मित्र राष्ट्र चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना नेपालमा छिटो लागु गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल–चीन मैत्री समाज लुम्बिनीको २२ औं वार्षिक साधारणसभाले बीआरआई लागु

बिजुलीको तार चुँडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु

जनकपुरधाम । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका- ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा

एमाले काँग्रेसहरूलाई पनि यो परिवर्तन पचेको छैन : इन्चार्ज यादव

सल्यान, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज मातृकाप्रसाद यादवले एमाले काँग्रेसहरूले सहजै यो व्यवस्था नस्विकारेको बताएका छन । जनतासंग माओवादी बिशेष रूपान्तरण अभियान सल्यानको संकल्प सभामा बोल्दै इन्चार्ज यादवले एमालेको बहुदलीय जनवाद र काँग्रेसको बिपीको समाजवादले

दाङ्गमा एमसिसी सम्झौंता खारेजी बिषयक अन्तरक्रिया कार्यक्रम

कोहलपुर । दाङ्गको घोराहीमा एमसिसी सम्झौंता खारेजी बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल ५ नम्बर प्रदेश समिति दाङ्गको आयोजनमा घोराहीमा सोमबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

संकट र विपद व्यवस्थापनमा जनतासंगै रहने माओवादी प्रतिबद्धता

जाजरकोट, नेकपा माओवादी केन्द्र जाजरकोटले संकट र बिपद व्यवस्थापनमा माओवादी केन्द्र जनतासंगै रहने बताएको छ । माओवादी केन्द्र जाजरकोटले आफ्ना सम्पुर्ण कमिटी जनताको सेवामा विपद ब्यवस्थापनमा लगाई सकेको बताउँदै सबैलाई लागि पर्न आग्रह समेत गरेको छ