समाचार Archive

राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै
काठमाडौँ, राष्ट्रिय सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको हिउँदे अधिवेशनको आजको बैठक अपराह्न चार बजे बस्ने भएकोछ । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको बैठक पहिलो पटक बस्न लागेको हो

कर्णाली प्रदेश सांसद सिंहको गाडीमा आगजनी
जाजरकोट, कर्णाली प्रदेश सांसद गणेशप्रसाद सिंहको गाडीमा आगजनी भएको छ । पार्टी कार्यक्रमका लागि भेरी नगरपालिका–७ पुन्म पुगेका साँसद सिंहको गाडीमा राति कसले आगो लगायो भन्ने अहिलेसम्म पुष्टी भईसकेको छैन ।कर्णाली प्रदेश ‘क’ का सांसद तथा

कैलालीमा बेवारिसे अवस्थामा शव फेला
कैलाली, कैलालीमा बेवारिसे अवस्थामा शव फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–४ स्थित सेती सामुदायक वन क्षेत्रभित्र पर्ने चिसापानी खोलामा उक्त शव फेला परेको हो। शव फेला परेको सूचनाका आधारमा प्रहरी टोली पुगेर शवलाई परीक्षणका लागि सेती प्रादेशिक

मोटरसाइकल चोरीमा पाँच जना पक्राउ
काठमाडौँ, ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई बुधबार काठमाडौँका विभिन्न स्थानमा पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा

दाइले लगाएको आगोमा २ वर्षीया बहिनी जलेर मृत्यु
बैतडी, सिगास गाउँपालिका–३ साउनखेतकी एक बालिकाको आगोमा जलेर मृत्यु भएको छ । दुई वर्षीया बालिका रेखा साउँदको जलेर मृत्यु भएको हो । बालिकाका दाजु चार वर्षीय दिपेश साउँदले घरको पछाडि रहेको खरको कुन्युमा आगो लगाउँदा सोही
गाई काटेको अभियोगमा ६ पक्राउ
काभ्रेपलाञ्चोक, गाई काटेको अभियोगमा महाभारत गाउँपालिका–१ गोकुले बस्ने ५३ वर्षीय रत्न बहादुर जिम्बासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोकुले र ईलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको

वाग्मती प्रदेशमा लाइसेन्स अनलाइन फाराम भर्ने सेवा शुरु
बाग्मती, वाग्मती प्रदेशमा सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम भर्ने सेवा आजदेखि शुरु गरिएको छ । वाग्मती प्रदेशका यातायात सेवा कार्यालयले प्रदेशको १३ वटै जिल्लामा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम भर्ने सेवा आजदेखि
बालुवाटार जग्गा प्रकरणः प्रमुख अभियुक्तकी पत्नी २ लाख धरौटीमा रिहा
काठमाडौं, बालुवाटार जग्गा अपचलन प्रकरणमा सरकारी जग्गा आफ्नो नाममा पार्न लागेकी उमाकुमारी ढकाल्नी धरौटीमा रिहा भएकी छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले बिहीबार दुई लाख रुपैयाँ
मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथिको सुनुवाइ स्थगित
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा अोलीले संसद् विघटनपछि पनि मन्त्रिपरिषद् विस्तार गरेपछि दायर भएका रिटमाथिको सुनुवाइ फेरि स्थगित भएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासमा पेसी तोकिएको रिट हेर्न नभ्याइनेमा परेको हो। रिटमाथिको सुनुवाइ आइतबारका लागि तोकिएको रिट निवेदकमध्येका

विद्युत प्रसारणमा अवरोध भएको हो लोडसेडिङ हैन
काठमाडौं, पछिल्ला दिनहरुमा विभिन्न सञ्चारमाध्यममा बत्ती झ्याप्प झ्याप्प गइरहेको अघोषित लोडसेडिङ शुरु भएको विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकेको समाचारप्रति नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण भएको छ । बिहिबार प्राधिकरणका प्रवक्ता मदन तिम्सीनाले एक विज्ञप्ती जारी गर्दै भारबहन

