समाचार Archive

सरकारविरुद्धको मुद्दा सर्वोच्चलाई ‘वास्तै’ छैन

सरकारले संविधानको मर्म संकुचित हुने गरी गत मंसिर ३० गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्‍यो । बहालमध्ये बहुमतको उपस्थितिमा नियुक्तिको सिफारिस गर्न मिल्ने गरी अध्यादेश ल्याइएपछि भोलिपल्ट पुस १ गते अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन

प्रधानमन्त्रीका पाँच दाबी, पाँच झुठ

प्रधानमन्त्री केपी ओलीले नेपालमा दुनियाँ आश्चर्यमा पर्ने गरी विकासका काम भएको बताएका छन् । शनिबार नेकपा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै ओलीले ‘दुनियाँ आश्चर्यमा पर्ने’ कामको फेहरिस्त बताए पनि अधिकांश गलत तथ्यांक प्रस्तुत गरेका छन् । तर,

भारतमा थप २१ हजारमा संक्रमण

काठमाडौँ, भारतमा थप २१ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा २१ हजार २२२ जनामा संक्रमण भएको हो । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३

नाइजरमा इस्लामी चरमपन्थीको आक्रमण, कम्तीमा ७९ जनाको मृत्यु

काठमाडौँ,  नाइजरमा इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ सर्वसाधारणको मृत्यु भएको छ । मालीको सीमा नजिक दुई गाउँमा संदिग्ध इस्लामी चरमपन्थीको आक्रमणमा कम्तीमा ७९ जनाको मृत्यु भएको रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटनामा अन्य १७

बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातिको समयमा यात्रा गर्न प्रतिवन्ध

बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्जमा रातिको समयमा यात्रा गर्न प्रतिवन्ध लगाईएको छ ।शनिवार बर्दिया रष्ट्रिय निकुञ्ज प्रशासनले सुचना जारी गर्दै बेलुकी ८ बजे देखि बिहान ६ बजेसम्म निकुञ्ज भित्रको सडकमा पैदल यात्रा तथा दुई पाङ्ग्रे सवारीसाधन साईकल

हातेमालो सहकारी संस्थाको १८ औँ वार्षिक साधारणसभा सम्पन्न

अछाम, हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड विनायकको १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष बखत कडायतको अध्यक्षतामा भएको उक्त्त कार्यक्रमका प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा रहनुभएको थियाे

टोकियोमा स्वास्थ्य सङ्कटकाल लगाउन आग्रह

एजेन्सी, टोकियोका गभर्नरले शनिबार जापानको केन्द्रीय सरकारलाई आपतकालिन अवस्था घोषणा गर्न आग्रह गरेका छन् । देशले कोरोनाभाइरसको तेस्रो लहरको सामना गरिरहेको र कोभिड–१९ सङक्रमितको संख्यामा अत्यधिक वृद्धि भएपछि सङ्क्रमण नियन्त्रणका लागि टोकियोका गभर्नरले केन्द्र सरकारको अनुमति

चीनले कोरोना भाइरस विरुद्ध बनाएको खोप प्रयोग गर्न अनुमति

चीन, चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोग गर्न अनुमति दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको सो

डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटी, डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको केआईसिंह गाउँपालिका–२ सेलपाखाको उचाकुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। मृत्यु हुनेमा शिखर नगरपालिका–१० बानेडुँग्रीसैनका भक्त बलायर रहेको प्रहरीले जनाएको छ। ट्याक्टरमा रहेका अर्का

नेकपालाई विभाजनबाट जोगाउन अब सम्भव छैन : पौडेल

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् । शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव नेपाल नै पार्टी