समाचार Archive
भारतीय वन रक्षकबाट नेपाली युवकमाथि गोली प्रहार
कञ्चनपुर, भारतीय वन रक्षकबाट कञ्चनपुरका एक नेपाली युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ ६ः३० बजेतिर दोधाराचाँदनी नगरालिका–१ चाँदनीका नरेश सुनारमाथि गोली प्रहार भएको छ । घरयासी कामका लागि भारतीय बजारबाट घर फर्किने क्रममा भारतीय वन

हेटौँडामा एन्टिजेन विधिबाट कोरोना परीक्षण
हेटौँडा, हेटौँडा उपमहानगरपालिकामा सोमबारदेखि एन्टिजेन विधिबाट कोरोना संक्रमण परीक्षण सुरु भएको छ । पिसिआर विधिबाट परीक्षणका लागि भिटिएम सकिएको र एन्टिजेन विधिलाई प्राथमिकता दिँदै आधिकारिकता पाइसकेको कारणले नयाँ प्रणालीको सुरुआत गरिएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताएका
काठमाडौंको वायु प्रदूषण खतराको घन्टी नजिक
काठमाडौँ, सोमबारदेखि देशभरको मौसममा बदली भएसँगै काठमाडौंमा वायु प्रदूषणले खतराको तह पार गरेको छ । सोमबार बिहान हल्का वर्षा भएपछि धुम्मिएको काठमाडौंको आकाश अझैसम्म खुल्न सकेको छैन । संसारकै प्रमुख सहरहरूको रियल टाइम एअर पोलुसनबारे अध्ययन
एमिकस क्युरीमा पहिलो पल्ट महिला सिफारिश
काठमाडौँ, सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइका लागि अदालतको आदेशानुसार समावेशी बनाउने उद्देश्यले अदालतका सहयोगीमा वरिष्ठ अधिवक्ता गीता पाठकको नाम सिफारिश गरिएको छ । सर्वोच्च अदालत बारको सोमबार बसेको कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता पाठकको नाम
श्रीमानले गरे श्रीमतीको हत्या
इलाम, देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ । आज बिहान साढे ५ बजे सामान्य घरायसी झगडाको विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला
प्रचण्ड-माधवसंग भन्दा ओलीसंग सहकार्य गर्न सहज हुनेः सभापति देउवा
काठमाण्डौ, नेपाली कांग्रेसले सरकारको गतिविधिको विरोध गर्ने तर, चुनावको विरोध नगर्ने रणनीति अपनाउने भएको छ । सभापति शेरवहादुर देउवाले चुनाव नहुनुको पीडा आफूले भोगेको भन्दै समयभन्दा अलिछिटो हुदैंमा त्यसको विरोध गरिहाल्नु उचित नहुने बताएका छन् । स्रोतका

पार्टिमा भएको गुटको अन्त्य गछौँः मन्त्री थापा
सुर्खेत, नेपाल सरकारका खानेपानी मन्त्री मनिचन्द्र थापाले पार्टिमा भएको गुटबन्दीको अन्त्य गर्ने बताएका छन् । मंगलबार सुर्खेतमा संन्चारकर्मीसंग कुरागर्दै मन्त्री थापाले पार्टिमा भएको गुटगत राजनितीको जसरी भएपनि अन्त्य हुने बताएका छन् । नेपालको बर्तमान राजनितीको बिषयमा

जबर्जस्ती पिलर गाडेपछि स्थानीयले लखेटे एसएसबीलाई
इलाम , नेपाल–भारत पूर्वी सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जबर्जस्ती पिलर गाडेको थाहा पाएपछि स्थानीयले रोकेका छन् । सूर्याेदय नगरपालिकाको हिलेभन्ज्याङमा आइतबार राति एसएसबीले पिलर गाडेको थाहा पाएपछि घटनास्थल पुगेर स्थानीयले पिलर गाड्न रोकेका

बालबालिकामाथि अपराध बढ्दै
यो आर्थिक वर्षको मंसिरसम्म बालबालिकाविरुद्ध भएका १ हजार ७४ घटना प्रहरीमा पुगेको छ। त्यसमा बलात्कार, बालयौन दुव्र्यवहार, अपहरण, अपहरणपछि हत्या, जातीय छुवाछुत, घरेलु हिंसा, अप्राकृतिक मैथुनलगायत छन्। प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बालबालिकाविरुद्ध हुने अपराधमा प्रहरी
नेकपा विवादः दुवै पक्षको जवाफ पर्खिंदै आयोग
नेकपा विवादका विषयमा दुवै समूहले जवाफ पठाएपछि मात्रै निर्वाचन आयोगले काम अघि बढाउने भएकोे छ। आयोगले ओली र दाहाल–नेपाल दुवै पक्षलाई पत्राचार गरिसकेको छ। प्रवक्ता राजकुमार श्रेष्ठले पत्रको जवाफ आएपछि थप प्रक्रिया अघि बढ्ने जानकारी दिए।

