समाचार Archive

सेनाको गाडीले ठक्कर दिदा १ जनाको मृत्यु

राजविराज, पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चौकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब

नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप ४०९ जनामा कोरोना पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री बोहराको राजीनामा

धनगढी, सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन्। ओली समूहको केन्द्रीय सदस्यमा नियुक्त भएका बोहराले भर्खरै पदबाट राजीनामा दिएका हुन्। बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहराले राजीनामा दिएको जानकारी दिए ।

प्रधानमन्त्रीको स्वेच्छाचारीताले गणतन्त्र खतरामा पर्‍यो : सिंह

काठमाडौं, राष्ट्रिय जनमोर्चाका महामन्त्री मोहनविक्रम सिंहले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि कुठाराघात गरेको बताएका छन् । बुधबार काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले विभिन्न राजनीतिक दलसँग गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले संसद बिघटनको असर संविधान,

सत्ताको मातले ओलीलाई बिगार्दो रहेछः माधव नेपाल

काठमाडौं, नेकपा अध्यक्ष माधव कुमार नेपालले सत्ताको मातले मान्छेलाई बिगार्ने जनाएका छन् ।  नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)द्वारा आयोजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रियामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै उनले यस्तो जनाएका हुन्

बालिका खड्का पक्राउ

काठमाडौं, प्रधानमन्त्री निवास बालुवाटार गेटमा धर्ना बस्न लागेपछि प्रहरीले बालिका खड्कालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनलाई बुधबार दिउँसो बालुवाटारबाट पक्राउ गरिएको हो । नेकपाकै कार्यकर्ता खड्काले यसअघि पनि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई

संसद विघटन मुद्दाको अर्को सुनुवाइ २९ गते

काठमाडौं,  प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउने बुधबार हुने भएको छ। आज (बुधबार)को संवैधानिक इजलासले अर्को सुनुवाइ पुष २९ गते बुधबार गर्ने निर्णय गरेको हो। आजको इजलासमा विघटनविरुद्ध रिट दिएका निवेदकहरुले मुद्दामा सुनुवाईका लागि

ओली राजनीतिका क्यान्सर हुन्ः बाबुराम भट्टराई

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओली नेपाली राजनीतिको क्यान्सर भएको टिप्पणी गरेका छन् । नेकपाको संस्थापन पक्ष (प्रचण्ड-नेपाल)द्वारा आयोजित संसद् विघटनविरुद्ध राजनीतिक पार्टीहरुको अन्तरक्रियामा भट्टराईले व्यवस्था विरुद्धको

सन्दीप लामिछाने पिएसएलकै महङ्गो ‘प्लाटिनम’ श्रेणीमा

काठमाडौँ, नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग ९पिएसएल० को ड्राफ्टमा पर्न सफल भएका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै

संसद् विघटनविरुद्धको मुद्दामा आजबाट सुनुवाइ हुँदै

काठमाडौँ, संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिट निवेदनमाथि आजबाट सुनुवाइ हुने भएको छ । गत पुस १० गते प्रधानन्यायाधीश जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले संसद