समाचार Archive

ओली समूहले निकाल्यो काठमाडौंमा र्याली
काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाको ओली समूहको युवा संघले काठमाडौंमा र्याली निकालेको छ । शनिबार दिउँसो ओली समूहको युवा संघ बागमती प्रदेश कमिटीले भक्तपुर सूर्यविनायक भुलाँचा चोकबाट बाइक र्याली निकालेको हो । र्याली नेपाल प्रज्ञा प्रतिष्ठान

आज प्रचण्ड स्वदेश फर्कंदै
काठमाडौं,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार स्वदेश फर्कंदै छन् ।आज (शनिबार) दिउँसो नेपाल वायुसेवा निगमको दिल्ली–काठमाडौं उडानबाट स्वदेश फर्कन लागेको प्रचण्डको सचिवालयले जनाएको छ । पत्नी सीता दाहालको उपचारका लागि सोमबार भारत

देशव्यापी संसद विघटनको विरोधमा कांग्रेस आज प्रदर्शनमा
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आज देशव्यापी प्रदर्शन गरेको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति बैठकले पुस २५ गतेदेखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्म

पोर्चुगलमा बझाङका सुरतले गरे आत्महत्या
काठमाडौं, बझाङका युवक सुरत कुँवरले पोर्चुगलको राजधानी लिस्बनमा आफू बसेको छात्रावासबाट हाम फालेर आत्महत्या गरेका छन् । पोर्चुगललाई कर्मथलो बनाउँदै आएका उनी आज शुक्रबार नेपाल जाने तयारीमा थिए । फेसबुकमा ‘मिल्ने भए दुःख हटाई खुशी किन्थें

राष्ट्र बैंकको निर्देशन अनुसार शनिबार पनि बैंक खुल्ला रहने
काठमाडौं, राष्ट्र बैंकको निर्देशन अनुसार आज (शनिबार) पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा

हजारौं बिघा सार्वजनिक जग्गा अझै व्यक्तिको नाममा
देशका विभिन्न भागमा अझै पनि हजारौं बिघा सरकारी तथा सार्वजनिक जग्गा व्यक्तिको कब्जामा रहे पनि सरकारी निकायले त्यस्तो जग्गा फिर्ता गराउन सक्रियता देखाउन सकेको छैन ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले जिते कोरोना
काठमाडौँ, विश्वभर ६ करोड ३९ लाखभन्दा बढीले कोरोना भाइरसको संक्रमण जितेका छन् ।शनिबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर ८ करोड ९३ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ८ लाख २०

कांग्रेसले अन्य पार्टीबाट आएका ८० हजारलाई क्रियाशील सदस्यता दिने
काठमाडौं, कांग्रेसमा विलय भएका दल र नेता–कार्यकर्ताको समायोजनको विवाद मिलेको छ । ०७४ को आमनिर्वाचन र त्यसयता कांग्रेसमा विलय भएका राजनीतिक दल र दल परित्याग गरी प्रवेश गरेका नेता–कार्यकर्ताको विषयमा दुई वर्षदेखिको विवाद टुंगिएको हो ।

संसद् विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न प्रधानमन्त्री ओलीको सुझाब
धनगढी, प्रधानमन्त्री केपी ओलीले संसद् पुनर्स्थापना हुन नसक्ने दाबी गरेका छन् । शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचन बाहेक अर्को विकल्प नरहेको जिकिर गर्दै संसद् विघटन असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न सुझाए । आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

विद्यालयमा नपढाएरै तलव खाने सरकारी शिक्षक बिरुद्ध अखिल क्रान्तिकारीको एक्सन
नेपालगन्ज, अखिल (क्रान्तिकारी)बाँकेले विद्यालयमा उपस्थित नभई महिनौ दिनको हाजिर एकैपटक लगाएर तलब खार्दै आएका सामुदायिक विद्यालयका एक शिक्षकलाई कारबाही गरेको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका वडां नं १४ हवलदारपुर स्थित राम माध्यामिक विद्यालयमा कार्यरत शिक्षक

