समाचार Archive

आज पशुपति मन्दिर बन्द हुने

काठमाडौँ, आज पशुपति मन्दिर बन्द हुने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार धनुर्मास पर्वका अवसरमा गएराति पूजाआजा गरिएकोले आज दिनभर धर्माबलम्बीका लागि मन्दिर पूजाआजा गर्न खुला नहुने बताएको हो । प्रत्येक वर्ष धनुर्मास पर्वका

हेटौँडामा एकजना पुरुष मृत फेला

मकवानपुर, हेटौँडा उपमहानगरपालिका–११ थानाभयाङमा आज बिहान अन्दाजी ४५ वर्षीय एक पुरुषको शव फेला परेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार शवको हाल सनाखत हुनसकेको छैन ।बिहान स्थानीयवासीले शव देखेपछि

सीमामा बस्नुस् रबीन्द्र जी भन्दै प्रधानमन्त्रीका सल्लाहकारले दिए धम्की

काठमाडौँ, विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले सीमामा बस्न धम्की दिएका छन् । शनिबार साँझ मिश्रले प्रधानमन्त्रीप्रति आक्रोशित हुँदै गरेको ट्विटमा कमेन्ट गर्दै रिमालले मर्यादा ननाघ्न चेतावनी दिएका

बैंक खाता सञ्चालनका लागि फोटोकपी गर्न ४० रुपैयाँ तिर्दै स्थानिय

सिमकोट, निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गर्न रु ४० पर्ने गरेको पाईएको छ । जिल्लाको मध्यक्षेत्र सर्केगार्ड गाउँपालिकामा स्थापना भएको सिटिजन्स बैंकको शाखामा नमूना दस्तखत कार्ड सकिएको भन्दै फोटोकपी

बाँकेमा उपचाररत थप दुई संक्रमितको मृत्यु

बाँके, बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ । कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार रोल्पा र दाङका दुई संक्रमित महिलाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो । रोल्पाकी महिलालाई पुस २५ गते

चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुँदै

चितवन, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पुर्‍याउने लक्ष्यसहित काम शुरु भएको

प्रधानमन्त्रीले आज राष्ट्रिय सभामा सम्बोधन गर्ने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रधानमन्त्रीले सभामा सम्बोधन गर्ने तय भएको पुष्टि गरेका छन् । उनले दिउँसो १ बजे सम्बोधन गर्ने

हट्यो पश्चिमी वायुको प्रभाव, कस्तो रहला तीन दिनको मौसम ?

काठमाडौँ, दुई हप्तादेखिको मुलुकभर देखिएको पश्चिमी वायुको प्रभाव हटेको छ । पश्चिमी वायुको प्रभाव हटेसँगै मुलुकभर मौसममा उल्लेख्य बदलकी अवस्था नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मुलुकका केही भू-भागमा आंशिक बदलीको अवस्था

झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजना

झापा, झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद

प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्ब खर्च

काठमाडौं, प्रतिनिधिसभा भंग भए पनि सांसद्को तजबिजमा साढे ६ अर्बभन्दा बढी खर्च हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलभित्रको किचलोका कारण प्रतिनिधिसभा विघटन गरे पनि सांसद्को तजबिजमा खर्च गर्न भन्दै बजेटमा ल्याइएको ‘स्थानीय