समाचार Archive

कञ्चनको गिरफ्तारीविरुद्ध विद्रोही नेकपाले सार्वजनिक गर्यो संघर्षका कार्यक्रम
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सचिवालय सदस्य तथा अन्तराष्ट्रिय बिभाग प्रमुख धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा संघर्ष गर्ने निर्णय गरेको छ ।बुधवार प्रहरीले दक्षिण ललितपुरबाट बाँस्तोला सहित ३ जनालाई पक्रेको थियो

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युनलाई भ्रष्टाचारको आरोपमा २० वर्ष जेल
सोल, दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्युन हेलाई भ्रष्टाचारको आरोपमा २० वर्ष जेल सजाय सुनाइएको छ । सीएनएनका अनुसार कोरियाको उच्च अदालतले पूर्व राष्ट्रपति पार्क ग्युनलाई बिहीबार २० वर्षको जेल सजाय तोक्नुका साथै २१ दशमलब ५

ललितपुर किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ
ललितपुर, ललितपुरकी एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बाग्मती गाउँपालिका-७ गिम्दी बस्ने ३२ वर्षीय शंकर सापकोटालाई पक्राउ गरेको छ । सापकोटाले मंगलबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी

२४ घण्टामा ४०३ कोरोना संक्रमित थपिए
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५४६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

२४ घण्टामा ४०५ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौ, पछिल्लो २४ घण्टामा थप ४०५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६० हजार १७७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

थप ६ कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९४३ पुगेको छ ।

कोरोना खोप किन्न एनआरएनएले सहयोग गर्ने
दोहा, गैरआवासीय नेपाली संघ(एनआरएनए) ले नेपालमा कोभिड १९ विरुद्धको खोप भित्राउनको लागि पहल सुरु गरेको छ ।संघ अन्तर्गतको स्वास्थ्य समितिले बुधबार विश्व स्वास्थ्य संगठन साउथ एसियाका वरिष्ट खोप विज्ञ तथा स्वास्थ्य अधिकृत डा. सुधीर खनालसँग नेपालमा

खाँदबारी कारागारमा क्षमताभन्दा बढि कैदीबन्दी
संखुवासभा, संखुवासभाको जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा पाँच गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । २५ कैदीको क्षमता भएको कारागारमा १४३ कैदीबन्दी राख्नुपरेको कारागारका प्रमुख विनोद अधिकारीले जानकारी दिए । कारागारमा १३४ पुरुष र नौ महिला कैदीबन्दी
काठमाडौंका सडकमा आधुनिक बत्ती जडान हुँदै
काठमाडौं, काठमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौं कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण
दुईपल्ट महाभियोग लाग्ने ट्रम्प बने पहिलो अमेरिकी राष्ट्रपति
काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पारित भएको छ । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले उनीविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको हो । गत साता संसद् भवनमा भएको हिंसालाई ट्रम्पले प्रोत्साहित गरेको आरोपसहित लगाइएको

