समाचार Archive

काठमाडौंमा नेकपाको विरोध प्रदर्शन

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा आह्वान गरेको प्रदर्शन काठमाडौंका विभिन्न स्थानबाट शुरु गर्ने अन्तिम तयारी भएको छ । आज प्रदर्शनमा सहभागी हुनेहरूलाई काठमाडौं उपत्यकामा १० वटा स्थानलाई मुख्य आर्कका रुपमा

संवैधानिक इजलासमा आजको सुनुवाइ शुरू

काठमाडौँ, प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको सुनुवाइ शुरू भएको छ । आजको इजलासमा राजपत्रमा प्रकाशित प्रतिनिधि सभा विघटनको सूचना पेश भएको छ। महान्यायाधीवक्ता अग्नि खरेलले इजलासमा सूचना पेश गरेका हुन् । बिहीबार

जाजरकोटका स्थानीय तहमा चाँडै नमस्ते टेलिफोन सेवा सञ्चालन हुन्छः पुर्व मन्त्री शक्ति बस्नेत

सुर्खेत,जाजरकोट जिल्लाका बिकट स्थानिय तहमा अब चाँडैनै नमस्तेको टेलिफोन सेवा सञ्चालन हुने पुर्व मन्त्री शक्ति बस्नेतले बताएका छन। बिरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कुसे न्युजसँग कुरा गर्दै मन्त्री वस्नेतले नमस्तेको टलिफोन सेवा चाँडैनै सञ्चालन हुने बताएका हुन

केपी ओलीलाई देशको चिन्ता छैनः माधव नेपाल

सुर्खेत, काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशको चिन्ता नभएको बताएका छन् । प्रचण्ड-नेपाल नेकपाका अध्यक्ष माधव कुमार नेपाललले सुर्खेतमा पत्रकार सम्मेलन गर्दै  यस्तो कुरा बताएका हुन । ओलीमा ब्यक्तिबादी दम्ब रहेको, देशलाई अनियन्त्रित गर्ने

चुरोट छाडेको १ घण्टादेखि ५ वर्षसम्म शरीरमा यस्तो देखिन्छ परिवर्तन

आजकल अधिकाशं युवा र पाको उमेरका पुरुषमा धुमपानको लत रहने गरेको छ । जब चुरोट पिइन्छ शरीरमा निकोटिन रिसेप्टर्स बन्न सुरु गर्छ । र जब बिस्तारै रिसेप्टर्सको संख्या बढ्दै जान्छ तब मानिसलाई धुमपानको लत लाग्दछ ।

ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

सप्तरी, सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु

दैनिक उपभोग्य वस्तुको मूल्य आकासियो

काठमाडौं, कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम

इजलासमा प्रधानन्यायाधीशको ठट्टाले हाँसोको ‘फोहोरा’

काठमाडौं, वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउने बाहेक सबै काम गर्ने प्रसङ्ग सुनाउँदै थिए । नेपालमा भने संसद् प्रधानमन्त्रीको छाया बन्न पुगेको दाबी उनको

तातोपानी नाका २० दिनका लागि बन्द

उत्तरको मुख्य तातोपानी नाका भएर हुँदै आएको व्यापारिक कारोबार आगामी २० दिनका लागि बन्द गरिएको छ । नेपाल–चीन जोड्ने मितेरी पुलको मर्मत थालिएपछि बिहीबारदेखि कारोबार रोकिएको हो । चीनले बिहीबारबाटै मितेरी पुलको मर्मत थालेको छ ।

‘राजाले राखेको मर्यादा पनि राष्ट्रपतिले कुल्चिइन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘असंवैधानिक तबरबाट लगेको प्रतिनिधिसभा विघटनको सिफारिस’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरेर ‘हिजो राजाहरूले राखेको मर्यादा पनि कुल्चिएको’ आरोप लगाएका छन्। राष्ट्रपतिले कसैसँग परामर्श नगरी प्रतिनिधिसभा विघटन गरिदिनुलाई ‘संविधानको घोर उल्लंघन’ भन्दै