समाचार Archive

प्रधानमन्त्री कप क्रिकेटमा दुई खेल हुँदै

काठमाडौं, चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ बीच खेल हुनेछ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेको छ । सुदूरपश्चिम

सर्लाहीबाट पेस्तोलसहित एक पक्राउ

सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । मिश्रलाई कविलासी

कार्यालय सहयोगीको भरमा स्वास्थ्यचौकी

हुम्ला, हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–६ मा रहेको बराइ स्वास्थ्यचौकी झण्डै दुई महिनादेखि स्वास्थ्यकर्मीविहीन बनेको छ । सात कर्मचारीको दरबन्दी रहेको बराइ स्वास्थ्यचौकीमा एक कार्यालय सहयोगीको भरमा कार्य सञ्चालन हुँदै आएको छ । मङ्सिर १५ गते

बुबाको साथीबाटै ११ वर्षीया बालिका बलात्कृत

वीरगञ्ज,  बुबाको साथीबाट वीरगञ्जकी एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । वीरगञ्ज महानगरपालिका–१ छपकैयाकी एक ११ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ । मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जबरजस्ती

अच्युत र करिशा क्रस दुवाथलन सिरिज दोश्रो संस्करणमा बिजयी

काठमाडौँ, अच्युत कृष्ण खरेल र करिशा महर्जन नेपाल ट्राईयाथलन संघ र जम्प नेशनको संयुक्त आयोजनमा भएको क्रस दुवाथलन सिरिजको दोश्रो संस्करणमा बिजयी भएका छन् । ऐतिहासिक सहर किर्तिपुरको जाखामा भएको च्याम्पियनसिपमा ३७ मिनट २७ सेकेन्डका साथ

जितकुण्डोको तालिम सम्पन्न

काठमाडौं, नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा छैटौं प्रशिक्षक पुनर्ताजगी तथा प्रशिक्षक प्रशिक्षण तालिम शनिबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको दुईदिने तालिममा ४ प्रदेशका १२ जिल्लाबाट ३५ जना

रमेश घर्ति आलोकका २ गजल

गजल अनुपम सोह्र श्रृङ्गारको सुन्दर तन पाउनु भयो । तर कहिल्यै ठान्नुभयो उत्तम, जीवन पाउनु भयो ? हानथाप लुँछाचुँडिले त हाम्रो पत्थरै भयो हृदय । खोज्नुस त अन्र्तमनमा सदाचारी पन पाउनु भयो ? प्राप्ति र विजयको

एमबिबिएसको शुल्क नबढाउन ओलीको निर्देशन

काठमाडौँ, प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरे अनुसार शुल्क नबढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न चिकित्सा शिक्षा आयोगको पाचौं बैठकमा प्रधानमन्त्री ओलीले कोरोना महामारीमा शुल्कवृद्धि गर्दा नकारात्मक असर

मलेसियाबाट १७ नेपालीको शव र पाँच अस्तु स्वदेश ल्याइयो

काठमाडौँ, मजदुरीका लागि मलेसिया गएका र विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपालीको शव नेपाल ल्याइएको छ । शव ल्याउन नसकिएका पाँचजनाको भने अस्तु मात्र ल्याइएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण

नेपालमा थप २३२ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ सय ३२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २