समाचार Archive

कक्षा १२ मा पूर्णाङ्कभन्दा बढी नम्बर
शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा

ओली र प्रचण्डलाई ‘मिलाउने’ तागत आफूसँग रहेको गौतमको दाबी
काठमाडौं , नेकपा विभाजनमा कतै नलागेका नेता वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेका छन्। गौतमले दुई समूहमा बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ‘मिलाउने’ तागत आफूसँग रहेको दाबी गरेका छन्। १३ वर्षदेखि पार्टी

प्रहरीलाई भाग लागेन कोरोना खोप
जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन । सरकारले

बाँकेको जानकी गाउँपालिकामा भूमि आयोगको ईकाई स्थापना
नेपालगन्ज, बाँकेको जानकी गाँउपालिकामा भूमिहीन तथा अब्यवस्थित जग्गाको लगत संकलनका लागि ईकाईको स्थापना गरिएको छ । जानकी गाँउपालिकामा भुमि सम्बन्धी समस्या समाधान आयोगले अब्यवस्थित जग्गाको लगत संकलनका लागि ईकाईको स्थापना गरेको हो । उक्त ईकाईको उद्घाटन

रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई चार करोड सहयोग
चितवन, पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले चार करोड सहयोग हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु

कानुनविद्लाई प्रधानन्यायाधीशले भने–अब १५ मिनेटभन्दा बढी दिन्नौँ
काठमाडौं , प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले कानुनविद्हरुलाई बहसका क्रममा १५ मिनेटभन्दा बढी समय दिन नसकिने भन्दै छोट्याउन आग्रह गरेका छन् । सर्वोच्च अदालतमा संसद् विघटन असंवैधानिक भन्दै परेको रिटमा सुनुवाइ गर्ने क्रममा प्रधानन्यायाधीशले यस्तो आग्रह गरेका

सुदूरपश्चिमका ८ जिल्लामा सुरु भयो खोप अभियान
कैलाली , सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि बुधबार खोप अभियान उद्घाटन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा कोभिड–१९ (कोरोनाभाइरस) विरुद्ध प्रथम चरणको खोप अभियान सुरु गरिएको हो । सुदूरपश्चिम

२४ घण्टामा २४६ कोरोना संक्रमित डिस्चार्ज
काठमाडौ, पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ०६९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम

२४ घण्टामा २८३ कोरोना संक्रमित थपिए
काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको

थप ३ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २०२० पुग्यो
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ ।

