समाचार Archive

संसद विघटनले संवैधानिक जटिलता पैदा भयो : कमल थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनपछिको अवस्थाले संविधान र व्यवस्थामाथि नै गम्भीर प्रश्न चिह्न खडा भएको बताएका छन् । जिल्ला अध्यक्षसँगको भर्चुअल बैठकमा थापाले संसद् विघटनले मुलुकमा सङ्कट गहिरिएर गएको र संवैधानिक जटिलता

निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री श्रेष्ठ

काठमाडौँ,  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचन अब कसैले रोक्न नसक्ने बताएका छन ।शुक्रबार काठमाडौं महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सबै दल आन्दोलनको नाममा घरदैलौ

नेपालमा थप १५७ जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १५७ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५७ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५

सुर्खेत जिल्ला फुटबल संघको नवनिर्मित भवन उद्घाटन

सुर्खेत, सुर्खेत जिल्लाको फुटबल संघको नवनिर्मित भवनको उद्घाटन भएको छ।भवनको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले एक कार्यक्रमका बीच उद्घाटन गरेकी थिईन । जिल्ला खेलकुद विकास समितिको प्राङ्गण भित्र नै रहेको भवन निर्माण गर्न आठ लाख लागत

नेकपा क्रान्तिकारी माओवादीद्वारा जनसमुदायलाई अपिल

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीले जनसमुदायको नाममा अपिल जारी गरेको छ । अपिल जारी गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा, सङ्घीय जनगणतन्त्रको स्थापना र जनजीविकाको सुनिश्चितताका लागि सङ्घर्षमा उत्रन आव्हान गरेको छ । उक्त अपिलमा भनिएको छ

सुर्खेतदेखि नेपालगञ्ज जादै गरेको बोलेरो गाडि दुर्घटना

सुर्खेत, सुर्खेतदेखि नेपालगञ्ज जादै गरेको बोलेरो गाडि दुर्घटना भएको छ । शुक्रबार विहान करिव ९ः३० वजे सुर्खेत देखि नेपालगञ्ज जादै गरेको बा प्र ३००१-००२ च ३१६९ नम्वरको बोलेरो गाडि बवई नजिकै दुर्घटना भएको हो ।चिसो मौसमका

निर्वाचन आयोगलाई चुनावको तयारी गर्न अनुरोधः ओली समूह

काठमाडौँ, केपी ओलीपक्षीय नेताहरूले आयोगमा आफूहरू चुनावका लागि तयार रहेको आयोगलाई निर्वाचनको तयारी गर्न अनुरोध गरेका छन् । ओली समूहले दल दर्ता अगाडि बढाउन पनि आयोगसँग आग्रह गरेको छ। छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै सुवास नेम्वाङले दल

निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूहले लिखित निवेदन बुझायो

काठमाडौँ, निर्वाचन आयोगले दलसम्बन्धी विवाद छलफलका लागि बोलाएको बैठकमा पुगेर लिखित निवेदन दर्ता गरी प्रचण्ड–नेपाल समूह फर्किएको छ । आयोगले अध्यक्षसहित पाँचजना प्रतिनिधि बैठकमा आउनु भनी पठाएको पत्रअनुसार प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग गएको थियो । पुष्पकमल

हुम्लाका स्थानिय कुहिएको चामल खान बाध्य

सुर्खेत, सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रमा चामल कुहिएको फेला परेको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पता लागेको हो । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले

संसद मार्ने अनि काम गर्न दिएन भन्नेः रामनारायण बिडारी

काठमाडौं, राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसददेखि डराउने रोग लागेको जनाएका छन् । प्रतिनिधि सभा विघटनको मुद्दामा शुक्रबार संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता बिडारीले भने हामीले