समाचार Archive

प्रहरी र प्रदर्शनकारीबीच झडप, रामचन्द्र झासहित दर्जन कार्यकर्ता घाइते
जनकपुर, नेकपा (दहाल–नेपाल पक्ष) ले आह्वान गरेको आमहड्तालको क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । प्रदर्शनका क्रममा जनकपुरको शिव चोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा दाहाल–नेकपा पक्षका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झाको

पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार
काठमाडौं, सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ । गत

गुडिरहेको गाडीमा ढुङ्गा प्रहार
कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौँबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ बजेको समयमा बसमा ढुङ्गा
मोरङको उर्लाबारीमा १८५ राउण्ड गोली फेला
मोरङ, मोरङको उर्लाबारीमा खाल्डो खनेर जमिनमुनि गाडेको अवस्थामा एसएलआर राइफल समेतका हतियारमा प्रयोग हुने १८५ राउण्ड गोली फेला परेको छ । उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारका दलबहादुर लिम्बूको घर नजिक खेतमा बुधबार दिउँसो ७.६२ एमएम गोली भेटिएको हो

ज्यान मुद्दामा पक्राउ परेका खुङ्गाका वडाध्यक्ष धरौटीमा रिहा
बागलुङ, जिल्ला अदालत बागलुङले ढोरपाटन नगरपालिका–४ खुङ्गाका अध्यक्ष तिलक पुनलाई रु ८० हजार धरौटीमा रिहा गरेको छ ।ज्यान मार्ने उद्योगका आरोपमा उनी पक्राउ परेका थिए । विसं २०७६ कात्तिकमा खुङगामा भएको कुटपिटका घटनामा पुनसहितका युवाले कुटपिट

धरानमा बन्दकर्ता र मजुदरबीच झडप
सुनसरी, सुनसरीको धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो । बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य

बन्दको अवज्ञा गरेको भन्दै चार वटा ट्रकमा तोडफोड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै बन्दकर्ताले चार ट्रकमा तोडफोड गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेका दुइ र वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको एउटा ट्रक

फागुनबाट लोकतन्त्रविरोधीलाई बढार्ने गरी जनआन्दोलन हुन्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं, प्रतिगमनविरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् ।उनले भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट

नाराबाजी गर्दै सडकमा उत्रिए प्रचण्ड
काठमाडौं ,सरकारविरूद्ध आन्दोलनको घोषणा गरेको नेकपा प्रचण्ड माधव समूहले आज आम हड्ताल आह्वान गरेको छ । आमहड्ताललाई सफल बनाउन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष प्रचण्ड पनि सडकमा उत्रिएका छन् । सातदोबाटोमा प्रदर्शनकारीबीच प्रचण्डले केहीबेर नाराबाजी गरेका थिए।

चितवनमा साउनयता २२ वन्यजन्तु मरे
चितवन, वन र राजमार्ग क्षेत्रमा प्राकृतिक कारण तथा दुर्घटनामा परेर साउन यता चितवनमा २२ वन्यजन्तु मरेका छन् । यसै अवधिमा १८ जनावरलाई उद्धार गरिएको छ ।डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार एउटा पाटे

