समाचार Archive

ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल

अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ । दिनभर पानी पर्ला–पर्ला झैं

कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई

काठमाडौँ , कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको

आहा ! हिउँको घुम्टोले पुरिएकी स्वर्गकी अप्सरा

सुर्खेत,कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा तालमा हिउँ परेपछि सेताम्य भएको छ । हिउँका कारण रारा साच्चिकैकी स्वर्गकी अप्सरा जस्तै देखिन थालेको छ । सेताम्य हिउँका कारण रारा वरीपरीको बातावरण निक्कै मनमोहक लाग्न थालेको छ ।

रौतहटमा एक युवक मृत फेला

रौतहट , रौतहटमा एक युवकको शव फेला परेको छ । जिल्लाको बृन्दावन नगरपालिका–९ भुषहास्थित गहुँबारीमा एक युवकको शव भेटिएको फेला परेको हो । बिहीबार साँझ करिब ६ः५० बजेको समयमा अन्दाजी ३०—३५ वर्षीय पुरुषको शव गहुँबारीमा भेटिएको

संसद् बैठक बोलाउने विषयमा परामर्श भइरहेको छः सभामुख

काठमाडौं,सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक बोलाउने या नबोलाउने भन्ने विषयमा आवश्यक परामर्श गरिरहेको बताएका छन्। संवैधानिक परिषद्‍का विभिन्न संवैधानिक आयोगमा गरिएको नियुक्तिमाथि सर्वोच्च रिट दायर गरेर फर्केपछि पत्रकार सम्मेलनमार्फत उनले यस्तो बताएका हुन्। ‘संसद बैठक बोलाउने

नेपालमा थप १०५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ

संवैधानिक नियुक्तिबारे सर्वोच्चले सरकारसँग माग्यो जवाफ

काठमाडौं,संवैधानिक निकायको नियुक्तिबारे सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग गर्दै दायर रिटमा विपक्षी बनाइएको सरकारसँग सर्वोच्चले लिखित जवाफ मागेको हो ।शुक्रबार न्यायाधीश कुमार

नरभक्षी आन्दोलनका दिन गएः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । शुक्रबार आफ्नो पक्षले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो कुरा बताएका हुन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै ओलीले भने, ‘मांसाहारी आन्दोललने

सरकारले ल्यायो नयाँ अध्यादेश

काठमाडौं,सरकारले शुक्रबार नयाँ अध्यादेश ल्याएको छ । सरकारले बेपत्ता परिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ९तेश्रो संशोधन० अध्यादेश, २०७७ ल्याएको हो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नै जारी गरेको राष्ट्रपति कार्यालयले वताएको छ

काठमाडौंमा यो इतिहासकै ठूलो सभा हो : प्रधानमन्त्री

काठमाडौं, नेकपा ओली समूहले आज (शुक्रबार) काठमाडौंमा आयोजना गरेको सभा इतिहासकै ठूलो भएको अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् । नारायणहिटी दरबार संग्राहलय अगाडि आयोजित सभालाई सम्बोधन गर्दै ओलीले जनताको भेल उर्लिएको बताए