समाचार Archive

भागरथी हत्याको अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्छः सभापति देउवा

काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनाको तत्काल अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।शनिबार विहान सामाजिक सञ्जालमार्फत सभापति देउवाले भट्टको हत्याको खवरले निकै मर्माहित भएको बताउँदै तत्काल

आज देशभर शान्तिपूर्ण आन्दोलन गर्दै कांग्रेस

काठमाडौँ, प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज देशभर विरोध र्‍याली तथा विरोध सभा गर्दैछन् ।सरकारको प्रतिगमन कमदविरुद्ध तेश्रो चरणको विरोध कार्यक्रम घोषणा गरेको कांग्रेसले आज भातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्न लागेको

किशोरी मृत्यु प्रकरणः तालीम प्राप्त कुकुरसहितको टोली परिचालन

बैतडी,बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको मृत्युबारे अनुसन्धान गर्न शुक्रबार तालीम प्राप्त कुकुरसहितको टोली परिचालन भएको छ ।तालीम प्राप्त कुकुरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी

चितवनमा थपिए ५६ कुष्ठरोगी

चितवन,जिल्लामा ५६ कुष्ठरोगीको संख्या थपिएका छ।स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको छ महिनामा सो सङ्ख्यामा रोगी थपिएका हुन्। ६८ औ विश्व कुष्ठरोग दिवसको सन्दर्भमा शुक्रबार यहाँ आयोजित कुष्ठरोग तथा हात्तीपाइले अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनीक

कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदै

काठमाडौँ,कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १४ गतेबाट ७७ वटै जिल्लाका २०१ खोपकेन्द्रबाट सुरु भएको ‘कोभिशिल्ड’ खोप अभियान आज सम्पन्न हुने भएको हो । पहिलो चरणको खोप

चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

रुकमु, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घरमै बसेका

डेढ महिनादेखि बेपत्ता वृद्धाको शव जंगलमा भेटियो

पाल्पा,  पाल्पामा करिब डेढ महिनादेखि हराइरहेकी एक वृद्धाको शव जंगलमा फेला परेको छ । तानसेन नगरपालिका–८ की ७७ वर्षीया हिराकुमारी चिदीको शव शुक्रबार फेला परेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत पुस ४ महिनादेखि

राष्ट्रिय महिला लिगमा आजदेखि दोस्रो चरणका खेल

काठमाडौँ, राष्ट्रिय महिला लिग फुटबलमा आजबाट दोस्रो चरणको खेलहरू सुरू हुँदैछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका खेल्ने छन् । दुई टिमबीचको खेल अपरान्ह २ बजे सुरु

आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने

काठमाडौँ , प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबारदेखि सरकारी वकिललाई पनि समय तोकिने भएको छ । विपक्षीका तर्फबाट पनि सबै विषय आइसकेकाले नदोहोरिएका विषयमा मात्र बहस गर्ने गरी समय निर्धारणको तयारी भएको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

बलात्कारपछि घाँटी निमोठेर हत्या

धनगढी,  बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानी (कतोला) की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको छ। भागरथी गाउँपालिका भवननजिकै रहेको सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन्। बुधबार बिहान विद्यालय गएकी भागरथी नफर्केपछि आफन्तले खोजी गर्दा