समाचार Archive

सपनाले दिइन् विनयजंगविरूद्ध जाहेरी
काठमाडौँ,विनयजंग बस्नेतविरूद्ध सपना रोका मगरले जाहेरी दिएकी छन् ।बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी मगरले नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । परिसर प्रमुख प्रहरी वरिष्ठ

भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटना
एजेन्सी,भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा परी अन्य चार जना घाइते भएको स्थानीय स्रोतले जानकारी दिएको छ

काठमाडौंमा दुई पुरुष मृत फेला
काठमाडौं,काठमाडौंमा दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन् । कागेश्वरी मनहरा नगरपालिका-६ मुलपानी लालिगुराँस टोल डेरा गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका-४ घर भएका ३७ वर्षीय दिपेश लामा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन्

क्रान्तिकारी पत्रकार महासंघ सहित नौ वटा संगठनद्धारा प्रर्दशन
सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरमा क्रान्तिकारी पत्रकार महासंघ सहित नाै वटा संगठनहरुले प्रर्दशन गरेका छन्।प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले पौष ५ गते गरेको प्रतिनिधी सभा विघटनको असंवैधानिक कदमका विरुद्ध क्रान्तिकारी पत्रकार महासंघ सहित विभिन्न पत्रकारिता पेशासँग आवद्ध नौ वटा संघ
आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो राजनीतिक दललाई
काठमाडौं,निर्वाचन आयोगले आगामी चुनावको बारेमा छलफल गर्न राजनीतिक दलहरुलाई बोलाएको छ। चुनावको बारेमा दलका प्रतिनिधिसँग छलफल गर्न आयोगले संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जनाकारी दिएका
प्रचण्ड–नेपाल समूहले अर्को चरणको आन्दोलन घोषणा गर्दै
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले आज अर्को चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ।प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्षमा रहेको प्रचण्ड नेपाल समूहले दिउँसो पत्रकार सम्मलेन मार्फत अर्को चरणको आन्दोलनको घोषणा गर्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले वताएका

इन्टरनेटमा भ्रष्टाचार : २६ सयमा पाइनेलाई १३ हजार !
जतिसुकै अनियमितता गर्दा पनि कुनै वस्तुको मूल्य बजारमूल्यभन्दा कतिसम्म बढाउन सकिएला ? बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेको इन्टरनेटको रेट हेर्नुभयो भने तपाईं चकित पर्नुहुन्छ। नेपाल टेलिकमले प्रति एमबीपीएस २ हजार ६ सय ५२ रुपैयाँ
प्रतिनिधि सभा विघटन : फैसलामा किन हुँदैछ ढिलाइ ?
दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो। २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वाेच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर १३ मा विघटन बदर गर्ने फैसला गरेको

भागरथीको हत्यामा ‘चिनेजानेकै संलग्न’
बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ । अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख

तयार भयो प्रधानमन्त्रीको कार्यालय, सोमबार सर्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो भवनमा सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थानान्तरण हुने

