समाचार Archive

निर्वाचन आयोगको मौनतामाथि प्रश्नचिह्न

नेकपाको आधिकारिकताको विवाद टुंगो नलगाई कसरी निर्वाचन हुन्छरु राजनीतिकरुपमा विभाजित नेकपाको आधिकारिकताको विवादबारे अनिर्णयको बन्दी हुँदा निर्वाचनको तयारी गरिरहेको दाबी गर्दै आएको आयोगसमक्ष सो प्रश्न तेर्स्याउन थालिएको छ ।नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

काठमाडौं, कोरोनाविरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा

अब प्रविधिबाटै ट्राफिक व्यवस्थापन

काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रविधिको उच्चतम प्रयोग गरी परम्परागत ट्राफिक व्यवस्थापन कार्यलाई क्रमशः विस्थापित गर्दै लैजाने रणनीति अवलम्बन गरेको छ । नयाँ प्रविधिको प्रयोगसँगै ‘हात हल्लाएर तथा सिटी फुकेर’ दिइने सेवा देख्न पाइने छैन ।

कपिलवस्तुमा एक किशोरी बलात्कृत

कपिलवस्तु,कपिलवस्तुमा एक किशोरी बलात्कृत भएकी छन् ।१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बिजयनगर गाउँपालिका-४ ईमलिखर्क बस्ने ३२ वर्षीय कर्ण बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ । मल्लले ती किशोरीलाई सोही गाउँपालिका-२ स्थित गुगौलिस्थित जंगलमा शुक्रबार

नेपालमा थप १०४ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०४ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७१८ पुगेको छ

विरोध प्रदर्शन व्यापक बनाउन देउवाको अपिल

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध भोलि हुने विरोध सभामा सहभागी हुन अपिल गरेका छन् । कांग्रेसले भोलि फागुन ३ गते देशका ७७ वटै जिल्ला कार्यसमितिको नेतृत्वमा विरोध प्रदर्शन गर्दैछ

ललिता निवास प्रकरणः सर्वोच्चले नेपाल र भट्टराईविरूद्ध अदालतमा अभियोगपत्र झिकाउन आदेश

काठमाडौं,सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध मुद्धा चलाउन माग गर्दै परेको रिटमा प्रमाण झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासले विशेष अदालतमा दर्ता भएको

विद्यालय तहको सबै परीक्षा जेठभित्र सक्ने तयारी

काठमाडौँ, कोभिड–१९ का कारण प्रभावित बनेको चालु शैक्षिक सत्रको विद्यालय तहको सबै परीक्षा जेठ महीनाभित्र सक्ने गरी तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले यस चालु शैक्षिक सत्रलाई जेठमा सक्ने तयारी गरेसँगै यस वर्षको शैक्षिक

सुर्खेतमा अवैध काठसहित तीनजना पक्राउ

सुर्खेत,सुर्खेतमा अवैधरुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठसहित तीनजना पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका-११, रामघाटस्थित विषेश सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको गाडी मोबाइलको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो । साधीखोलाबाट

एक महिनादेखि स्वास्थ्यचौकी कर्मचारी विहीन

सिमकोट,हुम्लाको मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नं २ रिपस्थित रिप स्वास्थ्यचौकी एक महिनादेखि स्वास्थ्यकर्मी विहीन बनेको छ ।सात कर्मचारीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा तीन कर्मचारी भए पनि सबै आआफ्ना कामले जिल्ला बाहिर जाँदा गाउँमा बिरामीलाई सास्ती भएको