समाचार Archive

अदालतको फैसला अपेक्षा भन्दा फरक आएको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सर्वाेच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको प्रतिक्रिया दिएका छन् । सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण

नेकपा ऋषि कट्टेलले, सर्वोच्चबाट जिते मुद्दा

काठमाडौं,  सर्वोच्च अदालतले नेपाल कम्युनिष्टण पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीस कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले कट्टेलको रिटमा सुनुवाई गर्दै केपी ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपालाई आधिकारिकता दिन अस्वीकार गरेको हो ।

सप्तरीमा बलात्कार गरी गर्भवती बनाउने पक्राउ

सप्तरी, बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ । आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज

कोरोनाबाट विदेशमा हालसम्म ३४१ नेपालीको मृत्यु

काठमाडौं,  कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए ।शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका

दाहाल–नेपाल समूहले महासचिवलाई जानकारी गराए संसदीय दलको निर्णय

काठमाडौं,  प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका सांसदहरुले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा संसदीय दलको नेताबाट हटाएको संसद सचिवालयलाई जानकारी गराएका छन् । आज (आइतबार) दिउँसो प्रचण्ड–नेपाल पक्षले संसद सचिवालयका महासचिव डा. भरत पौड्याललाई सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेर

प्रविधिको दुरुपयोग गरी मलाई बदनाम गराइयोः वनमन्त्री आले

काठमाडौं ,वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले प्रविधिको दुरुपयोग गरी आफूलाई बदनाम गराएको आरोप लगाएका छन् । नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घले काठमाडौँमा आयोजना गरेको १० औँ महाधिवेशन तथा २१ औँ वार्षिक साधारणसभामा बोल्नुहुँदै उहाँले केही

सरकारमा जानेबारे यसो भन्छन् विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला

काठमाडौं, नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले अहिले नै सरकारमा जाने–नजाने विषय महत्वपूर्ण नभएको बताएका छन् । सञ्चारकर्मीसँग आज यहाँ कुराकानी गर्दै उनले पार्टीको नीति सरकारमा जाने र देशलाई चलाउने भएको

ओली समूह छाडेर सांसद विष्णु शर्मा प्रचण्ड–नेपाल पक्षमा

काठमाडौं,नेकपाकी सांसद विष्णु शर्मा प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहेको नेकपा छाडेर प्रचण्ड–नेपाल समूहमा आएकी छिन् । संसद बैठक शुरु हुने दिन आइतबार सांसद शर्मा प्रचण्ड नेपाल समूहमा खुलेको नेकपा नेता तथा सांसद कृष्णबहादुर महराले जानकारी

विप्लव र पूर्वसभामुख महरा बिच भेटबार्ता

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड-नेपाल समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् । फागुन २१ गते सार्वजनिक भएलगत्तै खुल्ला भएका महासचिव विप्लवले आइतवार नेता महरालाई

प्रधानमन्त्री ओलीले आज कोरोनाविरूद्धको खोप लगाउँदै

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सञ्चारकर्मीसँग भएको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रियामा प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान १० बजे