समाचार Archive

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै
काठमाडौँ,पुनःस्थापित प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ।बैठकमा नेकपा एमाले र माओवादी केन्द्रका सांसद छुट्टाछुट्टै बस्ने भएका छन्। सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि

कोहलपुरमा विद्यार्थी लक्षित ‘सडक सुरक्षा योजना’ कार्यक्रम सुचारु
नेपालगन्ज, बाँकेको कोहलपुरमा विद्यार्थी लक्षित सडक सुरक्षा योजना लागु गरिएको छ । बढ्दो शहरीकरणसँगै बढ्दै गएको सडक दुर्घटनाको जोखिमलाई कम गर्न कोहलपुर क्षेत्रमा ‘बिद्यार्थी सहायता सुरक्षा योजना-२०७७’ कार्यान्वयनमा ल्याईएको हो । मंगलबार कोहलपुर नगरपालिका नगरपालिकाका मेयर
अनि फेल भयो दाहाल–नेपालको योजना…
अहिले राजनीतिको केन्द्रीय चर्चामा छन्— प्रधानमन्त्री ओली। साबिक नेकपा अध्यक्ष हुँदा उनीविरुद्ध दलका नेताहरूले मोर्चाबन्दी गरे। पार्टी र सरकार दुवै नेतृत्वबाट हटाउन डटेर लागे। तर, ओली कहिल्यै पछि हटेनन्। सेयर बजारझैँ ओलीको पद–जोखिम कहिले ह्वात्तै माथि

चीनका नागरिकलाई ‘कोरोना पासपोर्ट’
कोरोना भाइरस खोपको अवस्था र भाइरस परीक्षण नतिजा समावेश गरी चीनले आफ्ना नागरिकलाई डिजिटल सर्टिफिकेटको व्यवस्था गरेको छ। विश्वका अन्य देशले समेत यसप्रकारको ‘भाइरस पासपोर्ट’ निर्माण गर्ने तयारी गरिरहेको बेला चीनले विदेश यात्रा गर्दा आफ्ना नागरिकका

दुई सातापछि मेलम्चीको पानी घरघरमा
मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक

कर्णाली प्रदेश कार्यालयमा माओवादी केन्द्रले राख्यो पार्टीको बोर्ड
सुर्खेत,नेकपा कर्णाली प्रदेश कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड र झण्डा राखिएको छ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कार्यालयको पुरानो बोर्ड निकालेर कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) सुर्खेत लेखिएको साईन बोर्ड राखेका छन्। सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएका नेकपा

सत्ता सहकार्यका लागि एमाले र जसपाले बनाए कार्यदल
काठमाडौं,नयाँ सरकार गठनलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल समिती गठन गरेका छन्।कार्यदलमा एमालेबाट विष्णु पौडेल र सुवास नेम्वाङ रहेका छन्। यता, जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको जनाईएको छ।

भोलि प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौँ,प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ। भोलि बस्ने बैठकको सम्भावित कार्यसूची संसद् सचिवालयले प्रकाशित गरेको छ।भोली विभिन्न मन्त्रीहरुले अध्यादेश गर्ने कार्यसूची रहेको छ। आइतबार बसेको पहिलो बैठकमा माओवादी केन्द्रको बहिष्कार

नेपालमा थप ५९ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ५९ जनामा कोरोना पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५९ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ।पछिल्लो २४ घण्टामा
एमाले र माओवादी केन्द्रलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र आउनूः निर्वाचन आयोग
काठमाडौं,निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई फेरि एकता गर्ने भए १५ दिनभित्र निवेदन दिन अनुरोध गरेको छ।मंगलबार बसेको आयोगको बैठकले यसअघि आइतबार सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच भएको एकीकरणलाई बदर गरेपछि दुई दललाई

