समाचार Archive

सरकारको उदासिनताले बेइजिङमै थन्कियो अनुदानको खोप

नेपालले ल्याउन नसकेपछि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप बेइजिङमै थन्किएको छ । चिनियाँ सरकारी कम्पनी सिनोफार्मबाट उत्पादित ८ लाख डोज खोप नेपालले आफैं ल्याउनुपर्ने भएपछि उतै थन्किएको हो । चीनले पहिलो पटक माघ १८ गते नेपालस्थित

लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते

लमजुङ, लमजुङमा चट्याङ लागेर ३ विद्यार्थी घाइते भएका छन् । क्‍व्होलासोथार गाउँपालिका–४ भुजुङमा आज दिउँसो चट्याङ पर्दा घाइते भएकामध्ये दुईको अवस्था गम्भीर छ । भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विनोद विश्वकर्मा, छविन्द्र

मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानुन संकाय प्रवेशको विवाद चुलिदै

सुर्खेत,मध्यपच्शिमाञ्चल विश्वविद्यालय कानुन संकाय प्रवेश परिक्षा नतिजा विवाद थप चुलिदै गएको छ।पिडित विद्यार्थि संघर्ष समितीको आयोजना र रिपोटर्स क्लव सुर्खेतको समन्वयमा पत्रकार सम्मेलन गर्दै उनिहरुले थप प्रमाण पेश गरेका हुन।मध्यपश्चिमाञ्चल विश्वविद्यालय कानुन संकाय प्रवेशको विवाद चुलिदै

माधव पक्षको भेलामा सरिक नहुनूः ओली पक्ष

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आयोजना गरेको कार्यकर्ता भेलामा सहभागी नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन्। मंगलबार बालुवाटारमा आयोजित चियापानका लागि भेला भएका सांसद तथा केन्द्रीय सदस्यहरुलाई सम्बोधन

माओवादी केन्द्रले भन्यो प्रधानमंन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ

काठमाडौं,नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन आग्रह गरेको छ। सर्वोच्च अदालतको आदेशपछि ब्युँतिएको माओवादी केन्द्रको पहिलो संसदीय दलको बैठकले यस्तो आग्रह गरेको छ। प्रधानमंन्त्री ओलीको कदम असंवैधानिक भएको सर्वोच्चले निर्णय गरिसकेको

ओलीजी अनुयायी खटाउनै पर्दैनः माधव पक्ष

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भोली र पर्सि आयोजना गरेको राष्ट्रिय भेलामा प्रमुख अतिथि बनेर सहभागी हुन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेको छ। चैत ४ र ५ गतेका लागि आयोजना

राजनीतिमा गतिशिल डम्बर सिंह समाजसेवामा पनि गतिशिल

काठमाडौं,राजनितिमा गतिशिल जाजरकोटका नेता डम्बर बहादुर सिंह समाजसेवामा अग्रसर देखिएका छन । पछिल्लो समय सिंह समाजीक काममा उतरादायी बन्न लागेका हुन । नेकपा एमाले ओली समुहका केन्द्रीय सदस्य रहेका नेता सिंहले सीता आधारभुत विद्यालय कार्कीज्युलामा सीता

काठमाडौँको अस्थायी बसपार्क सारिँदै

काठमाडौँ,काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ। विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ।बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो।

म्यान्मारमा सेनाको सक्रियता थप बिस्तार

म्यानमार,म्यान्मारमा जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट सोमबार सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ।म्यानमारमा सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा करिब दुई तिहाई ल्याउन सफल नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) गठबन्धनले नयाँ संसदबाट

माधव पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ। मंगलबार दिउँसो २ बजे ललितपुरको सानेपास्थित हेरिटेड गार्डेनमा पत्रकार सम्मेलन गर्न लागिएको वताएको हो। चैत ४ र ५ गते आयोजना