समाचार Archive

आज तेस्रो दिन पनि मान्यजनबाट टीका लगाइँदै

काठमाडौँ, आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजयादशमीमा टीका

कैलालीमा २५ वर्षीय युवकको घाँटी थिचेर हत्या

कैलाली, कैलालीको धनगढी उपमहानगरपालिका–७ मा एक युवाको हत्या भएको छ । २५ वर्षीय रमेश चौधरीको हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । हत्या घटना अनुसन्धानका लागि प्रहरीले रमेशकी श्रीमतीसहित चार जनालाई पक्राउ

छोराछोरीका नाममा विद्यालयमा अक्षयकोष

पाल्पा, रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् ।उनले छोरा सङ्कल्प र छोरी सलोनीका नाममा विद्यालयलाई रु ५१ हजार ६७० को ‘स्नेहा छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन्

राजसंस्थाविना प्रजातन्त्र टिक्दैन : पूर्वराजा शाह

काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्थाविना प्रजातन्त्र टिक्न नसक्ने बताएका छन्। दसैँको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले नेपालजस्तो मुलुकमा राजसंस्थाविना प्रजातन्त्र नटिक्ने दाबी गरेका हुन्। देशको तत्कालीन परिस्थितिले बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याएको भन्दै

उत्तर कोरियाली नेता किम जोङ उनले भने- अजेय सैन्य शक्ति निर्माण गर्छौं

काठमाडौं, उत्तर कोरियाली नेता किम जोङ उनले अजेय सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् । हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै किमले सैन्य शक्तिलाई अहिलेको भन्दा पनि शक्तिशाली बनाउने घोषणा गरेका हुन् । आफ्नो

रुपन्देही घटनाको दोषीलाई कानुनी कारबाही गर्न आयोगको आग्रह

काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देही घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गरी घाइतेको निःशुल्क उपचार गर्न सरकारसँग आग्रह गरेको छ। रुपन्देहीस्थित प्रस्तावित मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको निष्पक्ष छानबिन गर्न आयोगले सरकारसँग माग गरेको

आज महाअष्टमी : शक्तिपीठमा पशु बलि दिई विशेष पूजा गरिदै

काठमाडौं,आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा

नेपालगन्जबाट मुगु जाँदै गरेको बस दुर्घटना, चालकसहित ३२ को मृत्यु

काठमाडौँ, मुगुमा मंगलबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, ४ जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी ४ जनाको नेपालगन्जमा उपचारको क्रममा मृत्यु

वाईसिएल नेपालगन्जको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा इमाम खाँ

नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकटको युवा सङ्गठन योङ कम्युनिस्ट लिग(वाईसिएल), नेपालको नेपालगन्ज उपमहानगरपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ । आईतबार सम्पन्न वाईसिएल उपमहानगरपालिकाको प्रथम नगर सम्मेलनले इमाम खाँको नेतृत्वमा ४५ सदस्यीय नगर समिति चयन

घट्यो सुनको मूल्य

काठमाडौँ, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन