समाचार Archive

सुदूरपश्चिममा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ३३ पुग्यो, २२ अझै बेपत्ता
कञ्चनपुर, बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृतिक विपद्को घटनामा परी आज बिहानसम्म यस प्रदेशमा ३३ जनाको मृत्यु भएको हो
यसकारण भीम रावलले दिए कार्यदलबाट राजीनामा
काठमाडौं, नेकपा एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । उपाध्यक्ष रावलले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा फरक मत राखेर कार्यदलबाट राजीनामा दिएका हुन्

योगेश भट्टराई अस्पताल भर्ना
काठमाडौं, नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् । एमालेका सचिव तथा प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईलाई विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि अस्पताल भर्ना गर्नुपरेको हो । ज्वरो आएपछि केही दिन घरमै

नेपाली फिल्म ‘एक्स ९’ मा बलिउड कलाकार सुनिल शेट्टी !
काठमाडौं, ‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको नयाँ फिल्म हो । अनमोल केसी मुख्य भूमिकामा रहने फिल्ममा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल र अनुपविक्रम शाहीको समेत अभिनय रहनेछ । फिल्म निर्माण अगाडि नै कलाकारको

प्रधानन्यायाधीशको आचरण र व्यवहारमा शंका उत्पन्न भयो : पूर्व न्यायाधीश फोरम
काठमाडौँ, पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको बताएको छ ।शुक्रबार विज्ञप्ति जारी गर्दै पूर्व न्यायाधीश फोरम, नेपालले भनेको छ, ‘मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीशको पनि कोटा भन्ने शीर्षक राखी प्रिन्ट

भारतको केरलामा भिषण बाढी, १५ जनाको मृत्यु
नयाँदिल्ली, भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् ।कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका
एकीकृत समाजवादीको कार्यविभाजन टुंगियो, मन्त्रीहरूलाई दिइएन पार्टीमा जिम्मेवारी
काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । साथै नेकपा (एस)ले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुंगो लगाएको छ ।नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी

क्रान्तिकारी माओवादी महासचिव किरण अस्पताल भर्ना
काठमाडौँ, नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् ।दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । ‘उहाँलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो । दम

दसैँमा सुदूरपश्चिममा नौजनाको मृत्यु, १७ गम्भीर घाइते
यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र ६ जना सामान्य घाइते भएका छन्। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहका अनुसार
नेपाली राष्ट्रिय फुटबल टिम भोलि नेपाल आईपुग्ने
काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएको छ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मालेमा

