समाचार Archive

अद्भुत तरिका ! मलद्वारमै लागुऔषध ‘फ्रिजिङ’ गरेर ल्याउँदै दुई जना पक्राउ
उदयपुर । लागुऔषध तस्करीका नयाँ–नयाँ तरिका देखिँदै जाँदा उदयपुरमा घटेको यो घटना साँच्चै चकित पार्ने खालको बनेको छ। प्रहरीले दुई युवालाई मलद्वारमै ‘फ्रिजिङ’ गरेर प्रतिबन्धित लागुऔषध लुकाइ ल्याउँदै गर्दा नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा चौदण्डीगढी

यसरी मनायो पाकिस्तानी दूतावासले ‘कास्मिर कालो दिवस’
काठमाडौँ, नेपालस्थित पाकिस्तानी दूतावासले ‘कास्मिरमा भारतले अतिक्रमण’ गरेको विरोधमा आज ‘कास्मिर कालो दिवस’ स्मरण गरेको छ ।पाकिस्तानी दूतावासले कश्मीर कालो दिवसको सम्झनामा ‘कन्सिक्वइनसेस अफ इलिगल अकुपेसन’ विषयक एक कार्यक्रम आयोजना गरेको हो । २७ अक्टोबर १९४७

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना
सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा पाइलटबाहेक यात्रु थिएनन् । हेलिकोप्टरका पाइलट सकुशल छन् । अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटना भएको हो । दुर्घटनाग्रस्त हेलिकोप्टर हिउँमा भासिएको छ । हेलिकोप्टर

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदै
काठमाडौं, नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि

अखिल (क्रान्तिकारी) बहुमतको चेतावनी : निजी अस्पतालको दादागिरी रोकिनुपर्छ
काठमाडौँ । देशभरका निजी शिक्षण अस्पतालमा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरूले पारिश्रमिक वृद्धि र श्रम शोषण अन्त्यको माग गर्दै सुरु गरेको आन्दोलन सातौं दिनसम्म निरन्तर जारी रहँदा पनि सरकार मौन छ । यसैबिच, अखिल (क्रान्तिकारी) बहुमतले निजी

देश बचाउन बलिदान गर्न तयार छु : प्रचण्ड
काठमाडौँ , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बचाउन पद मात्रै होइन बलिदान तयार रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले शनिवार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले अध्यक्ष पद

जेन–जी आन्दोलनमा ७६ मृत्यु : सेनाले किन भन्यो ‘४१ जनाको कारण अस्पष्ट’?
काठमाडौं । जेन-जी आन्दोलनका घटनाबारे नेपाली सेनाले सार्वजनिक गरेको तथ्याङ्कले नयाँ प्रश्नहरू जन्माएका छन्। सेनाले ७६ जनाको मृत्यु पुष्टि गरेको छ । तर तीमध्ये ४१ जनाको मृत्युको कारणलाई ‘अन्य’ भन्दै अस्पष्ट राखिएको छ । सैनिक जनसम्पर्क

तोलामा ७ हजार १ सयले बढ्यो सुन
काठमाडौं। शुक्रबार नेपाली बजारमा सुनको भाउ एकैदिन ७ हजार १ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ कायम गरेको छ। अघिल्लो दिन यो मूल्य २

पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको माग
काठमाडौं । बंगलादेशमा अभियोजन पक्षले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराध गरेको आरोपमा मृत्युदण्डको सजाय दिन माग गरेको छ । गत वर्ष विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनलाई दमन गर्न सुरक्षा बललाई ‘घातक हतियार प्रयोग गर्न’ आदेश दिएको

टी–२० विश्वकप छनाेट: ओमानविरुद्ध नेपालको उत्कृष्ट जित
काठमाडौं, नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ। १ सय ५२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय

