समाचार Archive

सार्कका महासचिव इसला विराकुन लुम्बिनीमा
बुटवल, दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव इसला विराकुनले बौद्ध दर्शनले सार्कका मुलुकलाई एकआपसमा जोड्ने काम गरेको बताएका छन् ।सार्कमा रहेकामध्ये दुई बौद्ध राष्ट्र भए पनि अन्य मुलुकमा समेत बुद्धिस्ट र बौद्ध संस्कृति उत्तिकै

आज काग तिहार, यमपञ्चक सुरू
काठमाडौँ, हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ ।कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच

यस्तो छ कार्तिक १७ गते बुधबारको राशिफल
आज कार्तिक १७ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश

तिहारमा विद्युत अभाव हुँदैन : कुलमान घिसिङ
काठमाडौं, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका छन्। मंगलबार नेपाल विद्युत प्राधिकरणले आयोजना गरेको शुभकामना आदानप्रदानमा घिसिङले तिहारमा बत्तीको अभाव नहुने बताएका हन्। उनले यस वर्षको तिहारमा करिब १५ सय

प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति राजापाक्षेबीच भेटवार्ता
काठमाडौँ, कोप–२६ मा भाग लिन स्कटल्याण्डको ग्लास्गोमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलंकाका राष्ट्रपति गोटाबाय राजापाक्षेबीच मंगलबार ग्लोस्गोमै साइडलाइन वार्ता भएको छ ।देउवा प्रधानमन्त्री बनेपछि सार्क सदस्य राष्ट्र श्रीलंकाका राष्ट्रपतिसँगको यो पहिलो भेट हो । भेटका

युवा संगठन नेपालको अध्यक्षमा पाटन जंगली
काठमाडौं, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपालको अध्यक्षमा पाटन जंगली चयन भएका छन् ।आइतवार दाङको तुलसीपुरमा आईतवार सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले पाटन जंगलीलाई अध्यक्षमा चयन गरेको हो । कार्तिक १४ र १५

कर्णालीको मुख्यमन्त्रीमा शाहीको दाबी पेस
सुर्खेत, कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता जीवनबहादुर शाहीले दाबी पेस गरेका छन् ।कांग्रेस संसदीय दलका नेता शाहीले २१ सांसदको समर्थनसहित मंगलबार कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । उनले नेकपा माओवादीका १२, कांग्रेसका ६ र

बँदेलसँग ठोकिएर सीता एयरको जहाज दुर्घटना
काठमाडौं, नेपालगञ्ज विमानस्थलमा सीता एयरको जहाजमा बँदेल ठोक्किएको छ । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा मंगलबार बिहान जहाजमा बँदेल ठोक्किएर दुर्घटनामा भएको हो । सीता एयरको जहाज हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको थियो । दुर्घटनामा

बेलायतमा देउवा र मोदीबीच आज अनौपचारिक भेटवार्ता
बेलायत, प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्याण्डको ग्लास्गोमा औपचारिक भेटवार्ता हुँदैछ । यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो । सम्मेलन उद्घाटनका क्रममा सोमबार दुबै नेताबीच अनौपचारिक भेटवार्ता

के धर्तीमा पानी सकिँदैछ ?
एजेन्सी, केही महिनाअघिको कुरा हो । इरानमा अभूतपूर्व खडेरी देखियो । वर्षाको कमीका कारण यहाँका नदीहरू सुके । पानीको कमीका कारण पूरै देशमा ठूलो विरोध प्रदर्शन भयो । वर्ष २०१९ मा भारतका सबैभन्दा ठूला सहरहरूमध्ये एक

