समाचार Archive

खोपको उच्चतम प्रयोग र प्रतिरोधी क्षमताका कारण कोरोना महामारी अन्त्य हुदै

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले युरोपमा कोरोना महामारी अन्त्यतिरउन्मुख भएको विश्वास गर्न सकिने देखिएको बताएको छ । युरोपमा एकैपटक फैलिएको संक्रमण छोटो समयमै ओरालो लागेको र डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक पाइएकाले महामारी नै अन्तिमतिर पुगेको विश्वास

गाउँमा गाडी पुग्दा स्थानीयवासी हर्षले गद्गद्

छायाँनाथ रारा नगरपालिकाकोे एक विकट गाउँमा पहिलोपटक गाडी पुग्दा त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । छायाँनाथ रारा नगरपालिका–६ लिउडीगाउँमा पहिलोपटक गाडी पुगेपछि त्यहाँंका स्थानीयवासी हर्षले गद्गद् भएका हुन् । कोटिला मेलवाडा, रन्जनबालै हँुदै लिउडी सडकको छ

‘बाख्रा’ करणीको आरोपमा एक पक्राउ

काठमाडौं, कञ्चनपुरमा बाख्रा करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीका अन्दाजी २२ वर्षीय मनोज खुना बाख्रा करणी गरेको आरोपमा आइतबार पक्राउ परेका थिए । बाख्रा धनीको निवेदनको आधारमा पक्राउ गरी अनुसन्धानको कार्य

दाङ्गबाट प्रहरीको मोटरसाइकल लिएर फरार कैदी भारतबाट पक्राउ

नेपालगञ्ज, घोराही कारागारबाट गत पुस ८ गते भागेका कैदीलाई दाङ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ्गका अनुसार कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय भोगिरहेका यामराज परियारलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय दाङबाट

जिल्ला प्रशासन कार्यालय बर्दियाद्धारा अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित

गुलरिया, जिल्ला प्रशासन कार्यालयले बर्दियाले अत्यावश्यक सेवा बाहेकका सेवाहरु स्थगित गरेको छ ।सोमबार प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सेवा प्रवाह स्थगन सम्बन्धी एक सुचना जारी गर्दै माघ १५ गते सम्मका लागी शान्ती शुरक्षा बाहेक अन्य

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माघ २७ गते बस्ने

काठमाडौँ, नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक माघ २७ गते बस्ने भएको छ। यसघि पुस २५ गते बोलाइएको बैठक अध्यक्ष प्रचण्डलाई कोरोना भएपछि बस्न सकेको थिएन। त्यसपछि माघ ८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइए पनि

राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु

काठमाडौं, यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेल शर्माले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘२०७८ साल माघ १२

संविधानसँग बाझिएको स्थानीय तह निर्वाचन ऐन संशोधन गर्न सुझाव

काठमाडौं, कानुन व्यवसायीहरूले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै संशोधन गर्न सुझाव लिएका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका नेताहरूले आइतबार कानुन सचिव, महान्याधिवक्ता र सत्तारुढ दलहरू निकट केही कानुन व्यवसायीसँग छलफल गरेका थिए । ‘स्थानीय

एसइईको परीक्षा वैशाखमा र कक्षा १२ को परीक्षा जेठमा

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई आगामी वैशाखमा गर्नेगरी तयारी सुरु गरेको छ ।इबोर्डले वैशाखमा एसइई परीक्षा सञ्चालन गर्ने र सो परीक्षा सम्पन्न गरेर जेठमा कक्षा १२ को परीक्षा सञ्चालन गर्ने

यसकारण प्रचण्डले बोलाए केन्द्रीय समिति बैठक

काठमाडौं, नेकपा माओवादी केन्द्रले पदाधिकारी चयनका लागि माघ २७ गते केन्द्रीय समिति बैठक बोलाएको छ । ८ माघमा बोलाएको बैठक स्थगित गरिएको थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश अध्यक्ष र इन्चार्जहरुलाई परिपत्र केन्द्रीय