समाचार Archive

दैलेखमा जिप दुर्घटना एकको मृत्यु‚ आठजना घाइते
दैलेख ,भगवतिमाई गाउँपालिका वेस्तडादेखि दैलेख बजार आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु र आठ जना घाइते भएका छन्। लु २ च ४८२९ नम्बरको जिप नारायण नगरपालिका ११ लोहोरेमा बुधबार बिहान करिब ९ बजे दुर्घटना

प्रधानमन्त्री देउवा पुस २६ गते भारत भ्रमणमा जाने
प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा पुस २६ गते भारत भ्रमणमा जाने भएका छन् । देउवाले २६ गते भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री सचिवालयका अनुसार उनले सोही दिन भारतीय

माओवादी नेता पुन अस्पतालबाट डिस्चार्ज
काठमाडौं, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ रोगबाट ग्रसित नेता पुन मंगलबार अपराह्न चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएका हुन् । पुनको

महेन्द्र बहुमुखी क्याम्पसको स्वागत तथा बुदाई कार्यक्रम सम्पन्न
नेपालगन्ज, बाँकेको महेन्द्र बहुमुखी क्याम्पसले स्वागत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।सोमबार महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा मानविकी संकाय प्रथम बर्षका विद्यार्थीहरुलाई स्वागत र अन्तिम बर्षका विद्यार्थीहरुको बिदाई कार्यक्रम एकैसाथ सम्पन्न भएको हो । डम्बर विश्वकर्माको

भेरी नगरपालिकाका प्रशासकीय अधिकृतसहित १४ जना जुवाखालबाट पक्राउ
नेपालगञ्ज, जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीसहित १४ जनालाई प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।जुवा खेलिरहेको अवस्थामा आइतबार बिहान करिब ३ बजेतिर उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ

अब अरुको सहयोगमा आत्महत्या गर्न पाइने
एजेन्सी, भियना/युरोपेली देश अस्ट्रियामा आत्महत्या गर्न पाउने कानुन कार्यान्वयनमा आएको छ । निको नहुने रोगबाट पीडित वा कमजोर शारीरिक अवस्थामा पुगेका वयस्कहरूले अरूको सहयोग लिएर आत्महत्या गर्ने पाउने भएका हुन् ।एक महिनाअघि मात्र त्यहाँको संसद्ले यससम्बन्धी
राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता आज, क-कस्ले टुंग्याए उम्मेदवार ?
काठमाडौं, राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (मंगलबार) उम्मेदवारी दर्ता कार्यक्रम छ । आगामी माघ १२ गते हुने उक्त निर्वाचनका लागि मङ्गलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुने आयोगका सहायक प्रवक्ता कोमल

आजबाट लक्षित समूहलाई अतिरिक्त खोप, क-कसले पाउँछन् ?
काठमाडौं, सरकारले लक्षित समूहलाई आजबाट कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिँदैछ ।कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका तर सरकारको मापदण्ड अनुसार लक्षित समूहमा परेकालाई खोपको थप एउटा मात्र दिइन लागिएको हो । क-कसले पाउँछन्
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं, हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भू-भागहरूमा हुस्सु/कुहिरो लागेको छ।बिहानको समयमा उपत्यका लगायत तराईका जिल्लाहरूमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने

अन्तिमपटक नेतृत्व गर्नुपर्ने बाध्यता भयो : प्रचण्ड
काठमाडौं, अध्यक्षमा पुनः निर्वाचित भएपछि बैठकमा प्रचण्डले केन्द्रीय कमिटीलाई धन्यवाद दिँदै माओवादी आन्दोलन प्रचण्डको निजी नभएको र देश तथा पार्टीको आवश्यकताले पुनः अन्तिमपटक नेतृत्व गर्नुपर्ने बाध्यतामा आफूले जिम्मेवारी लिएको बताए ।‘मैले पटक–पटक भन्ने गरेको छु– प्रचण्ड नहुँदैमा

