समाचार Archive

कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी
स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारीले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन् ।बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको शुक्रबार आयोजित

संसारकै सबैभन्दा गहिरो गुफा जुन वर्षको चार महिना मात्रै खुल्छ
विश्वमा हामीले थाहा नपाएका धेरैभन्दा धेरै आश्चर्यजनक ठाउँहरु छन् । ती आश्चर्य ठाउँहरु मध्येको एक हो क्रुबेरा गुफा जुन अहिलेसम्मकै सबैभन्दा गहिरो गुफा हो । यसको गहिराइ देखेर रौँ पनि खडा हुन सक्छ । यसको गहिराइ

माइकल ज्याक्सनको जीवनमा आधारित चलचित्रप्रति उनकै छोरीको आपत्ती
चर्चित पप गायक माइकल ज्याक्सनको जीवनमा आधारीत चलचित्रलाई लिएर उनीकी छोरी पेरिस ज्याक्सनले आपत्ती जनाएकी छिन् । ज्याक्सनकी छोरी पेरिस ज्याक्सनको आपत्ती भने यस फिलिममा गोरो कलाकारलाई चोनिएको हो । जोसेफ शेक्सिपियर इन लव र एलिजाबेथ

‘छक्का पञ्जा’को पाईरेसीको आरोपले आत्महत्या गर्ने युवकको पाईरेसीमा मुख्य भुमिका थिएन
वर्षकै सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को चर्चा सेलाउन नपाउदै विवादमा फसेको छ । विवादमा फसेसंगै चलचित्रको निर्माता दिपकराज गिरी तनावमा देखिएका छन् । पुष २८ गते छक्कापञ्जा फेसबुक मार्फत सार्वजानिक भयो । चलचित्र पाईरेसी गरेको आरोप

प्रधानमन्त्री प्रचण्डको युएई भ्रमण खर्च ३९ लाख
काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ११ सदस्यीय प्रतिनिधिमण्डलले संयुक्त अरब इमिरेट्स (यूएर्ई) भ्रमणमा ३९ लाख रुपैया (३५ हजार पाँच सय ७७ अमेरिकी डलर ) खर्च गर्ने गरी बजेट स्वीकृत भएको छ।मन्त्रिपरिषदको गत बुधवारको बैठकले

४ करोड ४४ लाख अवैध विदेशी मुद्रासहित तीन चिनियाँ नागरिक पक्राउ
काठमाडौं, चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको अबैध विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको टोलीले शनिबार बिहान काठमाडौंको नागढुंगाबाट चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको

शिक्षा राज्यमन्त्रीको सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि यौन हिंसा !
सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा राज्यमन्त्री धनमाया बिक खनालको सुरक्षार्थ खटिएकी एक महिला प्रहरीले आफू यौन हिंसामा परेको बताएकी छिन् । राज्यमन्त्री बिकले भने ती महिला प्रहरी पुरुषहरुसँगै तास खेलेर बस्ने गरेको बताएकी छिन् । प्रशंग हो, शिक्षा

स्वास्थ्य चौकीको भवन निर्माण सुरु
रामपुर (पाल्पा), साँखर स्वास्थ्य चौकीको पक्की भवनको निर्माण कार्य सुरु भएको छ ।नेपाल सरकारको रु एक करोड ५३ लाख ५० हजार पाँचसय ९४.९३ पैसाको लागतमा नयाँ स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको हो । सो भवन

पाटन नपाको बजेट रु १२ करोड ६७ लाख
बैतडी, देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर बैतडीको पाटन नगरपालिकाको तेस्रो नगरपरिषद् बिहीबार सम्पन्न भएको छ ।आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि रु १२ करोड ६७ लाख आठहजार दुईसय २० को बजेट सार्वजनिक गर्दै

तिङ्कर नाका तत्काल खोल्न माग
काठमाडौँ,दार्चुला जिल्लामा पर्ने तिङ्कर नाका तत्काल खोल्न सरोकारवालाले सरकारसँग माग गरेका छन् । दार्चुला जिल्ला ब्यास गाविसका बासिन्दाले बिहीबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताले सो नाका अविलम्ब खोल्न सकेमा दार्चुलाको मात्र नभई समग्र मुलुकको विकास