समाचार Archive

अब ज्यान लिने चालकको लाइसेन्स खारेज
काठमाडौं ,उच्च अदालत पाटनले सवारी दुघंटनामा ज्यान लिने गरी सवारी चालकको अनुमतिपत्र लाइसेन्स खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको खबर आजको कान्तिपुरमा छ । न्यायाधीशद्वय युवराज सुवेदी र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले

कृपाकाे डरलाग्दाे तथ्याङ्क, नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन
नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा)ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो । ४२ प्रतिशतले

ओेली भन्छन- ‘संविधान संशोधन गर्न फेरि नयाँ बुँदा थपिए त्यो एमालेलाई अमान्य
काठमाडौं, मधेसी मोर्चासँग सीमांकनलाई थाती राखेर चुनावमा जानेगरी सहमति हुन लागेको भनिएको बेला एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा अभिव्यक्ति आएको छ । ओलीले निर्वाचनलाई भाँड्न संशोधनबारे फेरि अर्को ‘र्याङर्याङ’ सुरु भएको भन्दै संविधान संशोधन गर्न

भारतको मनोमानीले महंगियो नेपाल आउने विजुली
भारतको बेवास्ताका कारण भारतबाट आयात हने विजुली आज शनिबारदेखि थप महंगो भएको छ । नेपाल-भारत पावर एक्सचेन्ज कमिटीको बैठक बस्न भारतीय पक्षले लामो समयदेखि चासो नदेखाएका कारण यो वर्ष पनि विजुली महंगिएको हो । पावर एक्सचेन्ज

म्यादी प्रहरीको तालिममा तीन जनाको मृत्यु
काठमाडौं ,म्यादी प्रहरीमा भर्ना हुनका लागि तालिममा रहेका तीन जनाको मृत्यु भएको छ । बाँकेमा तालिमका क्रममा २९ वर्षीय टोलबहालुर थारुको मृत्यु भएको हो । शनिबार एक किलोमिटर दौड सकेर सेटअप गर्ने क्रममा उनी बेहोस भएर

युरोपमा नेपालको पर्यटन प्रर्वद्धन आवश्यक
काठमाडौँ, नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति स्वीडेनका सभापति नविन थपलियाले युरोपमा नेपालको पर्यटन प्रर्वदन गर्न आवश्यक रहेकोमा जोड दिएकाछन् । नेपालमा पर्यटनको सम्भावना र युरोपेली मुलुकको सहभागिता बिषयक स्वीडेनमा भएको कार्यक्रममा उन्ले नेपालको पर्यटन विकासको मुख्य

काठमाडौं–बोल्दे फेदिचेको अध्यक्षमा तामाङ्
काठमाडौं, एमाले काठमाडौं–बोल्दे फेदिचे गाउँ सम्पर्क कमिटिको अध्यक्षमा पेम्बा तामाङ निर्वाचित भएकाछन् । कमिटिको आज राजधानीमा भएको दोस्रो अधिवेशनले तामाङ्लाई अध्यक्षमा निर्वाचित गर्दे २१ सदस्यीय कममिटिसमेत गठन गरेको छ । नेकपा एमालेका युवा नेता गोकुल बाँस्कोटाले अधिवेशनको

नेपाली मुस्लिम समाज कतारको नयाँ अध्यक्षमा ई. ऐयुब
काठमाडौँ ,नेपाली मुस्लिम समाज कतारको अध्यक्षमा ई. ऐयुब निर्वाचित भएकाछन् । नेपाली मुस्लिम समाज कतारको आज दोहामा भएको तेस्रो महाधिवेशनले ऐयुबलाई अध्यक्षमा निर्वाचित गर्दे २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । महाधिवेशनको उद्घाटन गर्दे राष्ट्रिय मुस्लिम

मायाँ, पासाङ् ल्हामु र दावायाङ्जलेु कन्चनजंघा चढ्ने
काठमाडौँ,महिला पर्वतारोहि मायाँ, पासाङल्हामु र दावायाङ्जु शेर्पाले संयुक्त रुपमा कन्चनचजंघा हिमाल आरोहण गर्ने भएका छन् । कन्चनजंघा पर्यटन प्रर्बद्धन केन्द्रले कन्चनजंघा आरोहण गर्ने महिला आरोहिको आज राजधानीमा स्वागत गरेको छ । आरोहि तीन जना महिलाहरुले बिश्वका

कम्युनिष्ट पार्टीको आन्तरिक प्रशिक्षणमा सेना प्रहरीको घुसपैठ
नेपाल कम्युनिष्ट पार्टीको काठमाडौँ उपत्यका स्तरीय आन्तरिक प्रशिक्षणमा नेपाली सेना र नेपाल प्रहरीको घुसपैठ भएको छ । ललितपुरको जावलाखेलस्थित लभ्ली ब्याङ्क्वेटमा चलिरहेको आन्तरिक प्रशिक्षणमा ५ जना सीआइडीको घुसपैठ भएको थियो । अत्यन्तै कडा सुरक्षा व्यवस्थाबीच चलीरहेको