समाचार Archive

नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनका लागि जोड

काठमाडौं, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनका लागि जोड दिएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी माघ ७ गतेभित्र संघीय र प्रदेश सभाको निर्वाचनलाई सम्पन्न गर्ने आफ्नो लक्ष्य बनाएको

सुनसरीका केहि स्थानमा सेना परिचालन

काठमाडौं, जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि सुनसरीका विभिन्न चार स्थानमा नेपाली सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुनसरीको देवानगन्ज, धरान, इनरुवा र दुहबीमा नेपाली सेनाको गुल्म स्थापना गरी सेना

एमालेद्वारा संसद बैठक अवरुद्ध, धन्यवाद प्रस्ताव समेत पेश हुन पाएन्

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा संसदले दिने धन्यवाद प्रस्ताव समेत पेश हुन सकेन् । संसदको आज बसेको पहिलो बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम

पार्टी कार्यालयमा तालाबन्दी

कैलाली,नेपाली कांँग्रेस जिल्ला पार्टी कार्यालयमा आज असन्तुष्ट पक्षले ताला लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकटकालाई मात्र एकलौटी रुपमा टिकट वितरण गरिएको र पार्टीमा लामो समयदेखि योगदान दिएको भन्दा योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका

अब निजामती सेवालाई प्रभावकारी बनाउने

काठमाडौँ, सरकारले निजामती सेवालाई प्रभावकारी बनाउन अधिकारसम्पन्न प्रशासन पुनःसंरचनाको आधारभूत सिद्धान्त र नीति तयार गरी निजामती सेवा, प्रदेश निजामती सेवा नीति तर्जुमा गर्ने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको नीति तथा

पर पुरुषसंगको पहिलो रात

 मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र  रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुुमति देलान् र  अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका

चीनको सीमा नजिकै भारतीय लडाकु विमान वेपत्ता

एजेन्सी,चीनको सीमामा भारतीय विमान सम्पर्क विहिन भएको छ । समाचार संस्था द स्टेट मेनका अनुसार चीनको सीमा नजिकै दुई पाईलट सवार भारतीय लडाकु विमान (सुकोई ३०) गायव भएको हो । भारतको अरुणञ्चल प्रदेशको तेज एयरबसबाट उडान

जम्मुकश्मिरमा लडाईमा मरे नि मन बुझाउ हेरी तस्बिरमा..कहाँ कहाँ लडे गोर्खाली सैनिक ?

जम्मुकश्मिरमा लडाइमा मरे नि मन बुझाउ हेरी तस्बिरमा…यी माथिका शब्दहरु कुनै जमानाको निकै चर्चित लोक गीतको हो । बाग्लुंग गल्कोटमा जन्मिएका गायक बिष्णु खत्रीले भारतीय सैनिकमा कार्यरत हुने सिपाहीको मनमा कस्तो कुरा खेल्छ भन्ने कुरा गीतको

अवैध भारुसहित एक भारतीय पक्राउ

झापा, भारतबाट अवैध रुपमा भारतीय रुपैयाँ नेपाल भित्राउन लागेका एक भारतीयलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । भारत सिक्किमका २१ वर्षीय दिवन सुब्बालाई प्रहरीले तीन लाख ३३ हजार भारतीय रुपैयाँसहित मेची भन्सारको मूलगेटबाट पक्राउ गरेको हो ।

प्रचण्डकाे राजीनामामा देउवाकाे धन्यवाद

काठमाडौं ,कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन्। प्रधानमन्त्रीले राजीनामा दिएलगत्तै विज्ञप्ति जारी गरी सभापति देउवाले सरकार गठन हुँदाका उद्देश्य सफल रुपमा हासिल गर्न सकेकोमा बधाई दिए। ‘सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका