समाचार Archive

कास्मिरमा तीन गोर्खा सैनिकको मृत्यु
एजेन्सी, भारतको जम्मु कास्मिरमा भारतीय सेनामा कार्यरत तीनजना गोर्खा सैनिकको मृत्यु भएको छ ।पाकिस्तानी विद्रोहीहरूको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ । मृत्यु हुनेमा हवल्दार गिरीश गुरुङ, डम्बर बहादुर र राइफलम्यान रविन शर्मा

पत्रकार हिरासतमा !
गोरखा,यहाँका पत्रकार विकास भट्टराईलाई प्रहरीले झुटो मुद्धा लगाएर एक सातादेखि हिरासतमा राखेको छ । मतगणनामा प्रहरीसंग विवाद गरेको आरोप लगाउँदै उनलाई सार्वजनिक मुद्धा लगाईएको छ । उनी पत्रकार महासंघ ललितपुर साखाका सदस्य र जनता टेलिभिजनका संवाददाता

मात्तिने र आत्तिने दुवैथरि मूर्दावाद
स्थानीय तह चुनावको पहिलो चरण अत्यन्त उत्साहप्रद ढंगले सफल भएपछि अब बाँकी चार प्रदेशका मतदाता पनि जेठ ३१ को व्यग्र प्रतीक्षामा छन् । तर, यस चरणले देखाएको मत परिणामले कतै दोस्रो चरणको निर्वाचनमाथि खेलवाड पो हुने

हुँदैन रहेछ हजुर हा–हा र हो–होले मात्रै पनि
न संगठन, न पार्टी अफिस, न त चुनावी कार्यालय । जो जो पक्षमा भोट माग्दै ‘हा–हा, हो–हो’ गर्दै हिँडेका छन्, तिनीहरूमध्ये अधिकांशको मतदाता नामावलीमा नामै छैन । यस्तो देखियो नयाँ दलहरूको अवस्था । नयाँ शक्ति, विवेकशील

त्यसपछि राजदूत राजधानीतिर
भारतीय राजदूत मञ्जित सिंहले पहिलो देश दौडाहा गरेका छन् चुनावको मुखमा । दुई दिन जनकपुरमा बिताउँदा पूजा अर्चनासमेत सकी शनिबार साँझ काठमाडौं फर्किएका हुन् । त्यसक्रममा उनले अभिनन्दन खाए, अन्तरक्रिया पनि भ्याए । मधेसी नेता र

प्रधानमन्त्री प्रचण्डकाे राजिनामासँगै दाेस्राे चरणकाे निर्वाचन अन्याैल
विपक्षीकाे चेतावनीका बाबजुत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । बुधबार सिंहदरबारबाटै देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन् । प्रचण्डकाे याे राजिनामा घाेषणासँगै दाेस्राे चरणकाे स्थानीय निर्वाचनका बारेमा अन्याैलता सिर्जना

ओलीले सोधेका प्रश्नको १० महिनापछि प्रचण्डले यसरी दिए जवाफ
काठमाडौं,माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बन्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको रोष्टममा उभिएर सोधेका थिए, फास्ट ट्र्याक के हुन्छ ? प्रधानमन्त्री भएको १० महिनापछि प्रचण्डले ओलीले सोधेको प्रश्न मात्र सम्झिएनन्, जवाफ पनि

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डद्वारा राजीनामा
काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नैतिकताकाे खडेरी ताेडछु भन्दै राजीनामा दिएका छन् । बुधबार देशबासीका नाममा सम्बोधन गर्दै प्रचण्डले राजीनामाको घोषणा गरेका हुन । नेपाली कांग्रेससाग भएको समझदारी अनुसार नै सत्ता हस्तान्तरण गर्ने भन्दै उनले राजीनामाको घोषणा

सगरमाथामा कसले फहरायो दलाई लामाको झण्डा ?
काठमाडौं,एक हिमाल आरोहीले आइतबार विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा दलाई लामाको झण्डा फर्फराएर फर्किएका छन् । एक चीन नीतिप्रति प्रतिवद्ध रहेको नेपालमा भएको यस्तो गैरकानूनी कार्यबारे नेपाल सरकारले छानविन सुरु गरेको छ । भारतमा निर्वासित तिब्बतीयन

महिला नेतृ ढकालको दावी म नेपालगन्जको नगर प्रमुख जित्न र चलाउन सक्छु
काठमाडाैँ,नेकपा एमालेकी महिला नेतृ शान्ति ढकालले नेपालगन्ज उपमहानगरपालिकाबाट अाफु मियरमा उठने हैसीयत भएकाे दावी गरेकी छन । उनले अाफुले नेपालगन्जबाट पार्टीले उपमियरमा उठने प्रस्ताव गरेपनि अाफु भने मियरकाे लागि याेग्य भएकाे दावी गरेकी हुन । एमालेकी