समाचार Archive
आलु, प्याज र पेट्रोल बोकेका नेपाली ट्रकलाई किन रोक्यो भारतले ?
भारतबाट अालु,प्याज लगायतका उपभोग्य सामाग्री बोकेका नेपाली ट्रक नाकामा रोकिएका छन् । भारतमा लागू भएको नयाँ वस्तु एवम् सेवा कर प्रणाली (जीएसटी) का कारण भारतीय भन्सारले शुक्रबारदेखि नै आलु, प्याज, मसलालगायत विभिन्न उपभोग्य सामाग्री बोकेका २६
आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै
अाज असार शुक्ल पूर्णिमा अर्थात गुरुपूर्णीमा । यसलाई शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी पर्वको मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार पूर्णिमा ब्रत शनिबार परे पनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आज परेको
पाकिस्तानद्वारा भारतीय अधिकारीसँग सोधपुछ
पाकिस्तानले भारतीय पक्षले सीमा क्षेत्रमा गोली चलाउँदा दुई पाकिस्तानी नागरिकको ज्यान गएको भनी यसबारे सोधपुछ तथा विरोध जनाउन भारतीय अधिकारीलाई बोलाइएको इस्लामावादले शनिबार जनाएको छ । यसअघि पाकिस्तानी सेनाले कास्मिर क्षेत्रमा रहेको भारत–पाकिस्तानको अन्तर्राष्ट्रिय सिमारेखाभित्र भारतीय
चीन र भारतबीच चिसियाे सम्बन्ध सीमामा बड्दाे तनाव
दुर्इ देशकाे सीमा क्षेत्रबाट अाइरहेका दिनहुँका झडपका घटना बढ्दै गएपछि चीन र भारतकाे सम्बन्ध अझै चिसिएकाे छ । सिक्किमकाे नाथूला नाकादेखि चीन, भुटान र भारत तीन देशकाे सीमा रहेकाे डाेकलाङ क्षेत्रमा बढ्दाे तनावपछि चीनले भारत भ्रमण
चीन र भारतीय सेनाबीच सिक्किममा हातहालाहाल
एकअर्काेकाे सीमा क्षेत्रमा प्रवेश गरेकाे विवादमा चीन र भारतका सेनाबीच सिक्किमकाे नाथूला क्षेत्रमा तनाव बढ्दै गएकाे छ । यसैबीच दुर्इ देशका सैनिकहरु अामने सामने भएर विवाद गरिरहेकाे भिडियाे बाहिर अाएकाे छ । सिक्किमकाे नाथूला वाेर्डर क्षेत्रमा
यसरी गुन्जिए कर्णालीका दुर्इ गजलकार एकसाथ – भिडियाे सहित
अचेल बालाई गाउँमा खेत जोत्न भ्याइनभ्याई छ छोरालाई सहरमा नक्कली रोज्न भ्याइनभ्याई छ । मेरो कर्णाली पनि कतै अछुतो रहेन यो युगमा पनि सधै गाँस बासको लागि सोच्न भ्याइनभ्याई छ । यसरी गजलबाट कर्णाली बाेलीरहेका थिए
यसरी गुन्जिदै छन कर्णालीका दुर्इ गजलकार
गुड लिंक मिडिया प्रालिले “मुलुक परिवर्तनका लागि युवा जागरण अभियान, नेपाली गजलकोे संरक्षण, सम्वर्धन र उत्थान” भन्ने मुल नाराका साथ साहित्यिक मासिक कार्यक्रमको आयोजना गर्दैछ । लामाे समय मुलुक परिबर्तनकाे अान्दाेलनमा याेगदान पुर्याएका कर्णालीका दुर्इ गजलकार
अढाई महिनामै राजपामा विभाजन रेखा
राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल गठनको अढाई महिनामै विभाजनको रेखा कोरिएको छ । निर्वाचन आयोगमा दल दर्ता र विधानमा हस्ताक्षरका विषयमा अध्यक्षमण्डलका नेताहरूबीच तीव्र मतभेद देखिएको छ ।राजपाले प्रदेश नम्बर २ मा असोज २ गतेका लागि तय
बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलबाड
मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ । नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो । अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत
बाढीले महाकालीको पक्की तटबन्ध भत्काउँदा स्थानीय त्रसित
तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासी बढेको छ । बिहीबार दिउँसो दुई बजेपछि एक्कासी नदीमा पानीको सतह बढेपछि स्थानीयवासीमा त्रास थपिएको छ । विसं २०७० असारको पहिलो साता आएको महाकालीको बाढीलाई झझल्को

