समाचार Archive

कांग्रेस र एमाले समर्थकबीच झडप ,प्रहरीद्वारा झडप रोक्न हवाइ फायर, २० घाइते

बझाङ ,बित्थड चिर गाउँ पालिकाको कुनकुडामा कांग्रेस र एमाले समर्थकबीच झडप भएको छ ।झडपमा दुवै पक्षका २० जनाभन्दा बढी घाइते भएका छन् । सुनकुडा क्याम्पसमा कांग्रेसको चुनावी शभा भइरहेको बेला एमालेको मोटर साइकल र्याली पुगेपछि झडप भएको

कांग्रेसलाई निर्वाचनमा अन्तर्घात हुने डर

पहिलो चरणको निर्वाचनमा अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेसलाई दोस्रो चरणको निर्वाचनमा हार बेहोर्नुपर्ने हो कि भन्ने डरले गाँजेको छ । पहिलो चरणको निर्वाचनमा कांग्रेसले १ सय ४ तहमा मात्र प्रमुख पदमा विजगी हासिल गरेको थियो ।

लुम्बिनी हाँक्ने दौडमा मुस्लिमहरु

लुम्बिनी ,धार्मिक सद्भावको नमुना हेर्ने भए लुम्बिनी आउनुहोस् । बुद्धको जन्मस्थल लुम्बिनीको थप सौन्दर्य हो वरिपरि बस्तीमा रहेका बहुसंख्यक मुस्लिम । त्यही भएर सबैजसो राजनीतिक दलले लुम्बिनी सांस्कृतिक नगरपालिकामा मुसलमान समुदायबाटै प्रमुख उम्मेदवार बनाएका छन् । आजको

फेरियो राजपाको निर्वाचन विथोल्ने रणतीति !

काठमाडौं,मधेस मधेस केन्द्रित दलहरु संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमबीच स्थानीय निकायको निर्वाचनमा सहकार्य हुने भनिए पनि अन्तिम समयमा सहकार्यको सम्भावना न्युन भएको छ । विराटनगरमा फोरम नेपालले माओवादी केन्द्रसंग सहकार्य गेको छ भने

ठेकेदारको चरम लापारबाहीले मान्छे मर्ने क्रम जारी

कठमाडौं ,विस्तार कार्यमा भएको चरम लापारबाहीले छत्तीस किलोमिटको नारायणगढ मुग्लिन सडक खण्डमा मान्छे मर्ने क्रम जारी छ ।सडक विस्तार आयोजनाले पुरानो भएका पहाडका फेद फुटाउँदा माथिबाट पहाड खस्छ भन्ने सामान्य सुचना समयमा सर्वसाधारणलाई नदिँदा दुर्घट्ना भई मानवीय

बेखबर राज्य,त्रासद यात्रा

मुग्लिन,सडक जाम हुनसक्छ, खाना खाएरजानुुस् है, मलेखुको एउटा होटलमा गाडी रोेकिनासाथ हाेटल सञ्चालनकले भने । तीन बर्षदेखि यही डर देखाएर ब्यापार चलाईरहनु भएको छ है, गाडीका एक यात्रुले  सञ्चालकलाई छेड हाने । ती यात्रुको विश्वास जाम

जब त्रिभुवन विमानस्थलमा आगो दन्कियो

काठमाडौं,नेपालको एक मात्र अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा शुक्रबार अपरान्ह साढे चार बजे धुँवाको मुस्लोसहित आगो दन्कियो । एक विमानमा आगो दन्किएपछि विमानस्थलमा कालोधुँवाको मुस्लो उड्यो । वारुणयन्त्रहरु आए । अग्निनियन्त्रक र सुरक्षाकर्मीहरु एकाएक विमानस्थलतर्फ दौडिए । विमानस्थलमा

विश्व बैंकले दियो नेपाललाई १९ अर्ब ऋण

विश्व बैंक समूहको अन्र्तराष्ट्रिय विकास संघले नेपाललाई १९ अर्ब रुपैयाँ ऋण दिन सहमति जनाएको छ । अन्र्तराष्ट्रिय विकास संघले विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडीपी) को कार्यान्वयनका लागि १९ अर्ब सहुलियतपूर्ण ऋण दिन सहमति जनाएको हो ।

गाडी किन्न नपाउँदा सचिवको सरुवा

सार्वजनिक खरिद ऐनविपरीत करोडौंको गाडी किन्न अस्वीकार गरेपछि दोस्रो चरणको स्थानीय तह निर्वाचनको पाँच दिनअघि निर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली सरुवामा परेका छन् । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले सचिव मैनालीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरी

मुग्लिन सडक अन्तर्गत कालीखोलाकाे पहिरोमा पुरिएर चारजना बेपत्ता

 चितवनको इच्छाकामना गाउँपालिकाको कालीखोलामा पहिरोले बगाउँदा चारजना प्रहरी वेपत्ता भएका छन् । इच्छाकामनाको चारकिलो भन्ने ठाउँमा गएको पहिरो पन्छाएर फर्किने क्रममा कालीखोलामा गएको अर्को पहिरोले प्रहरी चढेको भ्यान बगाउँदा प्रहरी सहायक निरीक्षक निश्चल तामाङसहित प्रहरी जवानहरु