समाचार Archive

यसकारण सशस्त्रका मध्यक्षेत्र डीआईजी परे कारबाहीमा

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मध्यक्षेत्र सशस्त्र प्रहरी प्रमुख नायव महानिरीक्षक (डीआईजी) नरेन्द्र सिंहलाई कारबाही गरेको छ । उद्योगी व्यवसायी र मातहत निकायसँग रकम माग गरेको पुष्टि भएपछि सशस्त्र मुख्यालयले उनलाई कारबाही गरेको हो । पदीय

केपी अाेलीलाई मञ्चमै एक महिलाको ‘किस’, नेताहरु लाजले भुतुक्क, ओली भने मख्ख

 नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चुनावी प्रचारको क्रममा गृहजिल्लामा छन् । काँग्रेसले झापामा अाक्रामक प्रचारशैली गरेपछि ओलीले पनि केही दिनदेखि जिल्लामै छन् । झापामा अाफ्नो वर्चस्व कायम गर्न ओली पनि अाक्रमक रुपमा चुनावमा खटिएका छन् ।

मुग्लिन सडकखण्ड फेरि अवरुद्ध, वैकल्पिक सडक प्रयोग गर्न अपिल

 चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरोका कारण गएराति ९ बजेदेखि यातायात आवागमन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ स्थित उक्त सडकको चार किलो, दुई किलो, खहरे र

कहिले पुरा होला विजुली वाल्ने बारेकोट जिरीबासीको सपना..

 लघु जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरेर गाउँमै बिजुली बाल्ने बारेकोट जिरीबासीको बर्षौ पुरानो सपना हो । गाउँमै मोटरवाटो पुर्याएर गाडी चढ्ने सपना देख्नु, विद्युत उत्पादन गरेर घर–घरमा बत्ती बाल्ने सपना देख्नु समाज विकासको स्वभाविक नियमवाट

यसरी दार्जिलिङमा अध्ययनरत नेपाली विद्यार्थीहरु पोशाकमै घर फर्किन थाले..

 भारतको पश्चिम बंगाल राज्यको पहाडी भूभाग दार्जिलिङ अशान्त छ । शिक्षाका लागि निकै शान्त क्षेत्र मानिएको दार्जिलिङमा नेपाल, भूटान तथा भारतकै विभिन्न राज्यहरुबाट अध्ययनका लागि जाने विद्यार्थीहरुको संख्या उल्लेख्य छ । विगतमा कहिले विद्यालयमा असर नपरेको

गोर्खाल्यान्ड आन्दोलन जीटीएका सबै सभासदले संयुक्त रूपमा दिए राजीनामा

 भारतको पश्चिम बंगालमा अलग गोर्खाल्यान्ड राज्य मागसहित नेपाली भाषीको आन्दोलन चर्किंदै जाँदा शुक्रबार गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ ९जीटीए० का सभासदहरूले संयुक्त रूपमा राजीनामा दिएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष तथा जीटीए

नारायणगढ–मुग्लिङ सडकखण्ड दिनमा ६ घन्टा अवरोध, दशौँ हजार यात्रुलाई सास्ती

नारायणगढ–मुग्लिङ सडकको स्तरोन्नति कार्य गत चैतमै सकिनुपर्ने थियो, तर अहिलेसम्म आधा मात्र काम भएको छ। दिनमा ६ घन्टासम्म अवरोध गरेर, दशौँ हजार यात्रुलाई अलपत्र पारेर निर्माण भइरहेको सडकमा जम्मा ५० कामदार कार्यरत छन्।  राजधानीबाट पूरै देशलाई

अधिकाँश गाउँ/नगरका कार्यालय पालमुनि , खारेज हुँदै गरेका कार्यालयलाई अर्बौं बजेट

स्थानीय निकाय पुनःसंरचनासँगै ३१ वैशाखमा केही प्रदेशमा स्थानीय तह निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिले कामसमेत सुरुवात गरिसकेका छन्। अरू केही प्रदेशमा १४ असारमा निर्वाचन हुँदै छ।  सदरमुकाममा केन्द्रित प्रायः सम्पूर्ण सरकारी कार्यालय गाउँपालिका र नगरपालिकामै गाभिने चर्चा

कतारी ऊँटलाई नाकाबन्दी, नेपाली गोठालालाई तनाव

साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ। साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो। त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ

सिमामा असुलीका लागि भारतीय प्रहरीको अवरोध

सडकमा गाडीको लाम व्यवस्थित गर्ने नाममा सुनौली नजिकको कोतवाली थानाका भारतीय प्रहरीले नेपालतर्फ आएका मालबाहक गाडीबाट अवैध असुली गर्ने गरेका छन्। भारतको दिल्ली, राजस्थान, पन्जाब, गुजरात, महाराष्ट्रलगायतका स्थानबाट नेपालका लागि औद्योगिक र व्यापारिक सामान लिएर आएका