समाचार Archive

अब चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा नि:शुल्क

यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाको शुल्क नलिने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले प्रयोगात्मक परीक्षार्थीका लागि गाडी उपलब्ध गराएबापत परीक्षार्थीबाट दस्तुर शुल्क असुल गर्ने काम नगराउन मन्त्रालयका नाममा अन्तरिम

साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके दुबइमा पक्राउ

गत पुसमा त्रिभुवन विमानस्थलबाट पास भएपछि नियन्त्रणमा लिइएको साढे ३३ किलो सुन तस्करीका मूख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको छ । पन्तलाई दुबइमा पक्राउ गरी काठमाडौं ल्याएको छ । युएई प्रहरीको सहयोगमा नेपाल प्रहरीले

यस्तो छ प्रधानमन्त्री देउवाको पाँचदिने भारत भ्रमण तालिका

आगामी बुधबार भारतको पाँचदिने राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्री शेर बहादुर देउवाको भ्रमण तालिका सार्वजनिक भएको छ ।  चौथोपटक प्रधानमन्त्री भएपछि विदेश भ्रमणका रुपमा पहिलोचोटी भारत जान लागेका प्रधानमन्त्री देउवाको भ्रमण तालिका सोमबार (आज) परराष्ट्र मन्त्रालयले

मध्यरातमा किशोरीमाथि खुकुरी प्रहार गरेर फरार

शिवनाथ गाउँपालिकामा किशोरीमाथि खुकुरी प्रहार गर्ने युवामाथि जबर्जस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्या दर्ता भएको छ। पीडित किशोरीका आफन्तले किटानी–जाहेरी गरेपछि जिल्ला प्रहरी कार्यालय बैतडीले अभियुक्त मिनबहादुर चन्दविरुद्ध मुद्दा दर्ता गरेको हो। ‘ज्यान मार्न खोजेको

सांसदहरु नै यसरी ठगिन्छन् ट्याक्सी चालकबाट

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलको पार्किङमा आइपुगेका सांसद रामअयोधी यादवलाई ट्याक्सीचालकले सोध्यो, ‘कहाँ से आया? ‘ उनले पनि चालकको मनोविज्ञान बुझेर भनिदिए, ‘बिहार से आया हुँ, मिलन चोक जाना है।’ धोतीकुर्तामा ठाँटिएका उनले चालकलाई ट्याक्सीको मिटर

राप्रपा विभाजनबारे सर्वोच्चद्वारा यस्तो आदेश

सर्वोच्च अदालतले राप्रपा प्रजातान्त्रिकको माग बमोजिम पुनः निर्वाचन अयोगमा केन्द्रीय सदस्य तथा सांसदको हस्ताक्षर सनाखत गराउन नपर्ने आदेश दिएको छ । निर्वाचन आयोगले पुनः हस्ताक्षर सनाखत गराउन बोलाएपछि असन्तुष्टि जनाउँदै राणाले शुक्रबार सर्वोच्च अदालत मुद्दा दायर

संविधानकाे दोस्रो संशोधन प्रस्ताव संसदद्धारा अस्वीकृत

व्यवस्थापिका–संसद्बाट नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ फेल भएको छ । संसद्को आजको बैठकमा संविधान संशोधन प्रस्तावमाथि मत विभाजन गरिँदा संशोधनको पक्षमा आवश्यक दुई तिहाइ मत पुग्न नसकेपछि विधेयक अस्वीकृत भएको हो । संशोधन विधेयक पारित

झोले पत्रकारिताको पूर्वाभ्यास

अग्रज पत्रकार मदनमणि दीक्षितले २०१६ सालमा पत्रिका निकाल्ने निधो गरे । नाम जुराइयो, समीक्षा । पत्रिका त निकाल्ने तर हातमा कौडी थिएन । नेपाली कांगे्रसको सरकार थियो । बीपी कोइराला प्रधानमन्त्री थिए । दीक्षित नेपाल कम्युनिष्ट

किन जाँदैनन् चिकित्सक दुर्गममा?, यी हुन् कारण

सरकारले विषय विशेषज्ञ चिकित्सकको व्यवस्थापन गर्न नसक्दा सगरमाथा अञ्चल अस्पताललगायतदेशका करिब दुई दर्जन ठूला अस्पतालमा पुग्ने बिरामीको अवस्था दर्दनाक छ। विशेषज्ञ सेवा नपाउँदा ज्यान गुमाउनेको संख्या बढ्दै छ। पूर्वदेखि पश्चिमसम्मका जिल्ला, अञ्चल र क्षेत्रीय अस्पतालको विशेषज्ञ

कुल देउता हराएपछि बाढीमा मृत्यु भएका छोरीको अन्त्येष्टी ७ दिन ढिलो

साउन २७ को बाढीले घर भत्किएपछि च्यापिएर कविराज थारुका तीन छोरीको मृत्यु भयो। तर ७ दिन वितिसक्दा पनि उनले मृतक छोरीको अन्तिम संस्कार गरेनन्। छोरीसहित घरको कुलदेउता पनि घरमै पुरिएपछि उनले अन्तिम संस्कार गर्न नपाएका हुन्।