समाचार Archive

सात रोहिंग्या मुस्लिम वीरगन्जमा पक्राउ, भारततर्फ फिर्ता पठाइयो
अध्यागमन विभागले म्यान्मारबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता(इन्ट्रि रिफ्फूज) गरेको छ । नेपाल छिर्न खोजेका उनीहरुलाई वीरगन्ज अध्यागमन कार्यालयले भारततिरै फिर्ता गरिदिएको हो । सीमा र वीरगन्ज

प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनको मतदान सुरु
प्रदेश नम्बर २ मा स्थानीय तह निर्वाचनको मतदान शुरु भएको छ । प्रदेश नम्बर २ मा पर्ने ८ जिल्लामा बिहान ७ बजेबाट मतदान शुरु भएको हो । ती जिल्लामा पर्ने १ सय ३६ स्थानीय तहमा साँझ

पाकिस्तानमा भएको उपनिर्बाचनमा नवाज शरिफकी पत्नी भारी मतले विजयी
पाकिस्तानको लाहोरमा भएको उपनिर्वाचनमा पूर्व प्रधानमन्त्री नवाज शरिफकी पत्नी कुलसुम नवाज विजयी भएकी छन् । अदालतबाट गत जुलाइमा पद सम्हाल्न अयोग्य ठहर गरिएका पाकिस्तानका पूर्व प्रधानमन्त्री शरिफकी श्रीमती कुलसुम भारी मतले विजयी भएकी हुन् । मतगणनामा

गोपाल खडकालाई बर्खास्त गर्ने तयारी
आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमका कार्याकारी निर्देशक गोपाल खडकालाई बर्खास्त गर्ने तयारी भएको बताएका छन् । उनले इन्धन भण्डारणका लागि चाहिने जग्गा खरिदको क्रममा खडकाले अनियमितता गरेको ठहर भइसकेको उल्लेख गर्दै बर्खास्तीका लागि सोमबार बस्ने

अब अवकाश प्राप्त सांसदलाई पनि उपचार खर्च !
अवकाशप्राप्त सांसदहरूले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिले पारित गरेको छ । उपसमितिमा दलका फरक फरक धारणा भए पनि प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको

प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रस्ताव
गृह मन्त्रालयले प्रहरीभित्र ३० वर्षे सेवापछि अवकासको प्रावधान हटाउने प्रस्तावसहित नयाँ कानुनको मस्यौदा तयार गरेको छ । प्रस्तावित विधेयकमा उमेरको अधिकतम हद ५८ वर्ष मात्र कायम हुने उल्लेख छ । उक्त प्रस्ताव व्यवस्थापिका–संसदबाट पारित भए नेपाल

प्रदेश नम्बर २ मा आज मतदान हुँदै
प्रदेश नम्बर २ का आठ जिल्लामा आज स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदै छ । १३६ स्थानीय तहका एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्वाचन हुनेछ । स्थानीय निर्वाचनमा ६६ सय २७ पदका

कहाँ–कहाँ तोकिँदै छन् सात प्रदेशका राजधानी ?
सरकारले दशैंअघि प्रदेशको अस्थायी राजधानी तोक्ने सम्भावना निकै कम छ । प्रदेश प्रमुखको नियुक्ति गर्न र राजधानी तोक्न प्रधानमन्त्रीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्को राजनीतिक समितिले अझै छलफलसमेत थालेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण र त्यसपछि

पूर्वराष्ट्रपतिलाई मासिक दुई लख घरभाडा !
काठमाडौंमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र घर हुनेलाई वार्षिक एकमुष्ट १० लाख रुपैयाँ घर मर्मत खर्च दिने व्यवस्थासहित पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई संसद्को राज्य व्यवस्था समितिले पारित गरेको छ ।कांग्रेसका जीवनबहादुर शाही संयोजकत्वको उपसमितिले विधेयकलाई

निर्वाचन अबधिभर मतदाताको घर–घरमै नयाँ नोट, टोलटोलमा भोजभतेर
शुक्रबार राति १२ बजेदेखि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितालाई चुनौती दिँदै राजनीतिक दलले ‘मौन अवधि’भित्र तराई–मधेसका ८ जिल्लामा विभिन्न बहानामा मतदातालाई प्रभावित गर्ने प्रयास जारी राखे । मतदानको अघिल्लो दिन असोज १ गते त दलहरुले