समाचार Archive

पूर्वराजा ज्ञानेन्द्रको दशैं टीका स्थिगित

पूर्वराजा ज्ञानेन्द्र शाहले यो बर्षको दशैंमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगित गरेका छन् । देशमा बाढी पहिरोको कारण दुख परेको अवस्थामा आफ्नो परिवारबाहेक अन्यलाई टीका लगाउने कार्यक्रम रोकिएको पूर्वराजाका स्वाकीय सचिव फणि पाठकले जानकारी दिए ।

स्थानीय तहका लागि ५ सय गाडी किन्ने सरकारी तयारी

स्थानीय विकास मन्त्रालयले सडक सञ्जालमा जोडिएका सबै स्थानीय तहका लागि एकैपटक गाडी किन्ने गृहकार्य अघि बढाएको छ । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको दबाबमा गरिएको यस्तो तयारीमा करोडौं कमिसनको खेल रेहेको

कस्ताे रहयाे ओलीको तीनवर्षे कार्यकाल ?

एमाले अध्यक्षका रुपमा केपी ओलीले तीन वर्षको कार्यकाल पूरा गरेका छन् । ०७१ असारमा सम्पन्न नवौं महाधिवेशनमा प्रतिस्पर्धी नेता माधवकुमार नेपाललाई ४४ मतले पराजित गरेर अध्यक्ष बनेका ओलीले नौ महिना प्रधानमन्त्री बनेर मुलुकको नेतृत्वसमेत सम्हाल्ने अवसर

गुण्डागर्दीमा संलग्न गौतम प्रहरीको गोली लागेर घाइते

राजधानीमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतमलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ । बिहिबार साँझ मनोहरा पुलमा प्रहरीले गौतमलाई पक्राउ गरेको हो । उनलाई घुँडामा गोली लागेको छ । पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण गर्न

माधव नेपालको गृह जिल्लामा एमालेको बेहाल

रौतहटको १८ स्थानीय तहमध्ये ४ वटामा मतगणना सकिएर अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेकपा माओवादी केन्द्र दुई स्थानमा विजयी भएर राैतहटमा अग्र स्थानमा छ । त्यस्तै नेपाली कांग्रेस र फोरम लोकतान्त्रिक पनि एक-एक तहमा

प्रदेश २ की पहिलो महिला मेयर यस्ताे भन्छिन्

प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो मेयरका रुपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिवद्धता गरेकी छन् । माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् । पार्टीमा कविता

भारतमा फेरि अर्का पत्रकार सानतानु भौमिकको हत्या

समाचार संकलनको क्रममा भारतमा एक जना पत्रकारको हत्या भएको छ । भारतको त्रिपुराको प्रान्तीय राजधानी आगार्ताला नजिकै राजनीतिक विषयका पत्रकार सानतानु भौमिकको हत्या कुटेर हत्या गरिएको हो । भारतीय संचारमाध्यमका अनुसार स्थानीय दुई राजनीतिक पार्टीबीचको झगडाको

नेकपाकाे भ्रष्ट, तस्कर, माफिया र कमिसनखोरलाई ब्यापक कोलोमोसो

निर्माण गर्ने जिम्मा लिएर सडक नबनाई नागरिकलाई सास्ती दिएको भन्दै ठेकेदार पदम शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कालोमोसो लगाएर कारवाही गरेको छ । घोराही कटुवाखोलोदेखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएर निर्माण पूरा नगर्ने

चिनीयाँ जहाजका ६० प्रतिशत सिट खाली

नेपाल वायुसेवा निगमले उडान गरिरहेको नेपाल वायुसेवा निगमले उडान गरिरहेको चिनीयाँ जहाजले क्षमताको ४० प्रतिशत मात्रै यात्रुलाई सेवा दिएको पाइएको छ । निगमले उडान भर्दै आएका एमए ६० र वाई १२ ई दुवैले क्षमताको ६० प्रतिशतभन्दा

दुर्गमकाे पिडा – जहाज कुर्दाकुर्दै सुत्केरीको मृत्यु

उत्तरी भेगमा रहेको कोल्टीमा प्रसूति गराउन ल्याइएकी हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसकी ज्यान गएको छ । प्रसूति व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य संस्थामा पु¥याएइकी सिद्धा विवाहिता भने हैनन् । उहाँकै गाउँकै