समाचार Archive

दशैँमा मासु खानुअघि यी कुरा ध्यान दिनुहोस्

दसैंमा सचेत भएर मासु उपभोग गर्न विज्ञले सुझाव दिएका छन् । विज्ञका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा बढ्छ। विज्ञहरूले दसैंमा सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध

सवारीसाधनको अभाव ९ दिनका लागि रुट परमिट खुला

पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चलका इलामलगायतका ठाउँमा यात्रुबाहक बसको अभाव भएपछि यातायात व्यवस्था विभागले सडक इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागका अनुसार असोज ११ देखि १९ गतेसम्म इजाजतपत्र खुला गरिएको हो ।  यससँगै उल्लेखित ठाउँमा

के हो फूलपाती ? दसैंघर र शक्तिपीठमा किन भित्र्याइन्छ यसरी ?

बडादसैंको सातौं दिन आज सप्तमी। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्वीन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्रयाई मनाइदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा

के अमेरिका र उत्तर काेरियाबीच युद्ध हाेला त ?

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबीच चर्को शाब्दिक आक्रमण तथा पारस्परिक अपमानको शृंखला चलिरहँदा कोरियाली प्रायद्वीपमा युद्धको सन्त्रास छाएको छ । उत्तर कोरियाले लगातार आणविक तथा क्षेप्यास्त्र परीक्षण गरिरहँदा अमेरिकाले अघिल्लो

भावी प्रधानमन्त्री र मुख्यमन्त्री घोषणा गर्ने विषयमा एमालेमा चर्काे विवाद

एमालेमा प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्नुपर्ने विषयमा दुईथरी धारणा आएका छन् । केन्द्रीय कमिटिको बैठकमा शनिबार बोल्नेमध्ये धेरै नेताले तत्काल प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार तय गरेर चुनावी तयारीमा होमिँदा

बसपार्कमा बिचौलियाहरूको बिगबिगी १ हजारको टिकटको मूल्य १५ सय

काठमाडौको एकमात्र राष्ट्रिय बसपार्कका रूपमा रहेको नयाँ बसपार्कमा बिचौलियाहरूको बिगबिगी बडेको छ । बिचौलियाहरू र काउन्टरका कर्मचारीको मिलोमतोका कारण यात्रुहरू ठगिने गरेका छन ।  राम्रो सिट मिलार्इ दिन्छु भन्दै १ हजार पर्ने टिकटलार्इ १५ सय सम्मा

प्रदेश नम्बर २ को मतगणना यसकारण सुस्त

१ सय ३६ स्थानीय तह रहेका प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार रातिसम्म १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५

मुख्यसचिव बन्न दौड सुरू : ‘सिस्टम’ बिगार्ने सुवेदी

सरकारका मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीको पदावधि सकिनै लाग्दा नयाँ मुख्यसचिव बन्न सरकारका वरिष्ठ सचिवहरू दौडधुपमा लाग्न थालेका छन् । मुख्यसचिव क्षत्री आगामी ७ कात्तिकमा ५८ वर्षे सेवा अवधिका कारण अवकाश हुँदै छन् । ‘दसैं तिहारको लामो बिदा

भारत र पाकिस्तानबीचको तनावले अनिश्चित सार्क सम्मेलन

भारत र पाकिस्तानबीच तनावका कारण गत वर्ष सम्पन्न हुन नसकेको सार्कको १९ सम्मेलन झनै अनिश्चित बनेको छ । सन् २०१७ भित्र पनि हुने सम्भावना कम भएपछि लगातार दुई वर्ष सार्क सम्मेलन नहुने अबस्था सिर्जना भएको छ

उत्तरकोरियामाथि लगाइएको नाकाबन्दीको चिनले गर्यो विरोध

उत्तरकाेरियामाथि लगाइएकाे एकपक्षीय नाकाबन्दीकाे चीनले विराेध गरेकाे छ । उत्तर काेरिया र अमेरिकाले एक अर्कालार्इ धम्की दिँदै युद्ध उन्मुख गतिविधि बढाइरहेका बेला चिनकाे यस्ताे प्रतिक्रिया बाहिर अाएकाे हाे ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले काेरियाली प्रायदिपमा