समाचार Archive
यमपञ्चकको चौथो दिन आज गोवद्र्धन पूजा गरिँदै
हिन्दु नेपालीहरुको पर्व तिहार अर्थात यमपन्चकको चौथो दिन आज गोवद्र्धन पूजा गरि मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ । आजका दिन बिहानै
नेपाल संवत ११३८ र म्हः (आत्म) पूजा मनाइँदै
नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन
दीपावलीको साँझ यस्तो देखियो राजधानी
बिहिवार लक्ष्मीपूजा अर्थात दीपवली । सफा सुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार,
‘बेश्या’सँग बिताएको साँझ
होटल प्याराडाइजको रूम नं १५ मा छु एक्लै। यो होटल बुटवलको हो। साथीहरू रेयुकाई १८ औं शाखाको सेमिनारमा गएका छन्। म भने अलि बिसञ्चो भएको कारण गइन। हिजोमात्र लुम्बिनी घुमेर आएकोले गर्दा थकान थोरै आफूमा उभिएको
विश्वकै सबैभन्दा ठूलो पार्टी चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन
विश्वकै सबैभन्दा ठूलो पार्टीका रुपमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशन चीनको राजधानी बेइजिङमा सुरु भएको छ । चिनियाँ समय अनुसार बुधबार बिहान नौ बजे जनवृहत सभाभवन बेइजिङमा सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ
एउटै घरबाट २ दिनमा ४ मोटरसाईकल चोरी
मोटरसाईकल चोरीका घटनाहरु केही कम हुन थालेका बेला पोखरामा मोटरसाईकल चोरको बिगबिगी बढेको छ । गएको शुक्रबार र शनिबारमात्रै पोखराको एकै स्थानबाट ४ वटा मोटरसाईकल हराएपछि यस्तो खुलासा भएको हो । चोरहरुले पोखराको भण्डारढिकबाट गत शुक्रबार
सरकारी कार्यालय खारेज अन्योलमा
केन्द्रीकृत शाषन प्रणालीअन्तर्गत स्थापित करिब तीन दर्जन सरकारी कार्यालयमध्ये दुई दर्जन कार्यालय खारेज हुने सूचीमा परे पनि सरकारले अहिलेसम्म खारेज प्रक्रिया अघि बढाउन सकेको छैन । दुई वर्षअघि नै खारेज हुनुपर्ने कार्यालय यथावत् छन् । ती
सरकारसँग १० बुँदे सहमति भएपछि तोडियो केसीको अनशन
प्रा.डा. गोविन्द केसीले सरकारसँग १० बुँदे सहमति भएपछि बुधबार दुई साता लामो १३औं आमरण अनशन तोडेका छन्। आफ्नो मागबमोजिम राष्ट्रिय चिकित्सा शिक्षा विधेयक अध्यादेशमार्फत जारी गर्न कात्तिक ६ गतेको मन्त्रिपरिषद् बैठकबाट सिफारिस गर्न सरकार सहमत भएकाले
टिकट लेनदेनमा राजनीतिक बिचौलियाको बिगबिगी
कास्कीका एक जग्गा व्यवसायी प्रदेशको उम्मेदवार बन्न कांग्रेसका सबैजसो नेताका ढोका धाइसके। तै पनि उनलाई भरोसा भएन। त्यसैले अचेल उनी राजनीतिक बिचौलियाकहाँ धाइरहेका छन्। ती बिचौलियाले टिकट मिलाइदिने भन्दै मोटै रकम मागेका छन्। ती व्यवसायी टिकट
रानीपोखरीको नक्सा नै गलत: मान्दिर निर्माण सुस्त
साढे दुई वर्षअघि गएको भूकम्पमा ध्वस्त रानीपोखरीको नक्सा त्रुटिपूर्ण रहेको फेला परेको छ । काठमाडौं महानगरपालिकाले करिब तीन महिना लगाएर रानीपोखरीको नक्सा ‘ड्रइङ एन्ड डिजाइन’ तयार गरेको थियो । पुरानै नक्साअनुसार काम अघि बढाउने कि नयाँ

