समाचार Archive
पार्टी एकता पक्का भयो भन्दै लाजिम्पाटमा अखिलकी नविनासँग यसरी नाचे प्रचण्ड
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले खेलेको देउसी भैलोमा एमाले अखिलकी अध्यक्ष नवीना लामा सहभागी भएकी छन् । अखिल क्रान्तिकारीले विहीवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासबाट देउसी भैलो कार्यक्रम सुरु गरेको थियो, जहाँ एमाले अखिल अध्यक्ष
बाबा राम रहिमको सुटकेस प्रहरी कब्जामा, खोलेर हेर्दा प्रहरी नै चकित !
एजेन्सी,बाबा राम रहीम सिंह इन्साको सयभन्दा बढी सम्पत्तिको विवरण रहेको सुटकेस प्रहरीले हात पारेको छ । बलात्कार अभियोगमा कारावास सजाय भोगिरहेका बाबा रहीमकी छोरी हनीप्रीतले भाग्नुअघि पञ्जाबको गुरुसर मोडियामा एक व्यक्तिको घरमा लुकाईराखेकी खैरो रंगको ठूलो
तिहार मनाउने बहानामा किन जाँदैछन् नरेन्द्र मोदी चीनको सिमाना ?
एजेन्सी,भारतको राजधानी नयाँदिल्लीमा यति बेला तिहारको रमझमले छपक्क छोपेको छ । तर सर्वोच्च अदालतको आदेशले एनसीआरका बासिन्दालाई भने यस वर्षको तिहार त्यति रमाइलो हुने छैन । अदालतले उक्त क्षेत्रमा पटका जस्ता सामग्रीको विक्री तथा प्रयोगमा रोक
प्रज्ञामा सिस्नुपानीको देउसी–भैलोमा देउवा र ट्रम्पबीच दोहोरी
हरेक वर्षको तिहारमा राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य गर्दै ‘देउसी–भैलो खेल्दै आएको सिस्नुपानी नेपालले यस वर्ष पनि त्यसक्रमलाई निरन्तरता दिएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको देउसी–भैलो कार्यक्रममा देउसीसँगै सांगीतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । पूर्वप्रधानमन्त्रीहरू केपी
फलफूलमा भारत र चीनकै भर, तिहारलाई ३० करोडका स्याउ र केरा आयात
तिहारलाई लक्षित गरी फलफूल थोक व्यवसायी संघले करिब ३० करोड रुपैयाँको फलफूल आयात गरेको छ। व्यवसायीले स्याउ र केरासहित विभिन्न फलफूल झण्डै ३० करोड रुपैयाँँ बराबरको आयात गरेका हुन्। यसमध्ये केही आयात भइसकेका र केही आउने
सयपत्रीको मूल्य गत वर्षको तुलनामा दोब्बर
धनकुटामा सयपत्री फूलको उत्पादन कम भएपछि गत वर्षको भन्दा मूल्य दोब्बर भएको छ । गत वर्ष खुद्रा मूल्य प्रतिमुठा ४० देखि ५० रहेकोमा यस वर्ष ९० देखि सय रुपैयाँसम्म किनबेच भएको छ । तिहारमा पूर्वका अधिकांश
पत्नीलाई खुकुरी प्रहार गरेका भूपू गोर्खा सैनिकलाई बेलायतमा १४ वर्ष जेल
बेलायती अदालतले आफ्नै पत्नीको ज्यान मार्ने उद्योग गरेको अभियोगमा एक भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ । स्विडेनमा बसोबास गर्ने ४२ वर्षीय विकास गुरुङले गत २९ डिसेम्बरमा १८ इन्च लामो खुकुरी प्रहार गरी
टीकापुर काण्डका दोषी जेलबाटै राजपामा प्रवेश
अपराधीले राजनीकि संरक्षण पाएको भन्दै आलोचना भइराखेका बेला कैलालीको टीकापुर काण्डका दोषी लक्ष्मण थारुसहित तीनजना जेलबाटै राष्ट्रिय जनता पार्टी (राजपा) मा प्रवेश गरेका छन्। यसअघि भर्खरै कांग्रेससँग एकीकरण भएको विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय
यमपञ्चकको चौथो दिन आज गोवद्र्धन पूजा गरिँदै
हिन्दु नेपालीहरुको पर्व तिहार अर्थात यमपन्चकको चौथो दिन आज गोवद्र्धन पूजा गरि मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवद्र्धन पर्वतको पूजा गर्ने गरिन्छ । आजका दिन बिहानै
नेपाल संवत ११३८ र म्हः (आत्म) पूजा मनाइँदै
नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन

