समाचार Archive
पशुपतिनाथ महास्नानको भव्य तयारी
एक समयका मकै सुब्बाले वैकुण्ठ चतुर्दशीका दिन चलाउँदै आउनुभएको पशुपतिनाथ महास्नानको भव्य तयारी गरिएको छ । यसै मौसममा धर्तीमा उब्जेका सबै अन्न अनाज, फलफूल र कन्दमूलसहित प्रशस्त पञ्चामृतद्वारा गरिने यो महास्नान गर्ने यो पल्टको पालो मकै
म्यादी प्रहरीमा भर्ना भएका १ सय ५० युवा सम्पर्कमै आएनन्
अछाममा म्यादि प्रहरी बन्न ईच्छुक भएका युवाहरु मध्ये १ सय ५० जना सम्पर्कमै नआएको पाईएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन परिचालनका लागि म्यादीप्रहरीमा फर्म भरेका भएपनी यति धेरै संख्यामा युवाहरु अनुपस्थित भएका
मन्त्री र सचिवबीच पानी बाराबार
कुनै व्यक्ति लोकसेवाबाट प्रतिस्पर्धा गरेर उच्च तहमा पुग्ने भनेको मुख्य सचिव वा मन्त्रालयको सचिव हो । तर, राजनीति गर्नेहरुले नै ती पदाधिकारीलाई चलाइरहेका हुन्छन्, र बेला बेला मन्त्री र सचिवबीच टकराव भइरहेको खबर बाहिर आइरहन्छन् ।
चिकित्सक र अस्पतालको लापरबाहीविरुद्ध दर्जनौं मुद्धा
गत भदौ १३ गते काठमाडौं मैतीदेवीका रमेश आचार्यले १६ महिने छोरी भिक्टोरिया आचार्यको मुत्युलाई लिएर नर्भिक अस्पताल तथा अस्पतालका चार चिकित्सक डा. विनिता जोशी, ऋतृ लामिछाने , सुरेश लामिछाने तथा शलिना शाक्य विरुद्ध जिल्ला स्तरीय छानविन
माओवादीविरुद्ध माओवादी बागी
५ नम्बर प्रदेशअन्र्तगत पर्ने पुर्वी रुकुमका प्रतिनिधिसभा तगा प्रदेशसभाका तिनवटै क्षेत्र वाम गठबन्धनले माओवादी केन्द्रलाई दिएको छ । यद्यपि, सोही क्षेत्रमा माओवादीबाटै बागी उम्मेदवार खडा भएका छन् । पार्टी केन्द्रीय सदस्य तेजेन्द्र खाममगर र अर्का नेता
वरियता क्रममा तेस्रो स्थानका रेग्मी यसरी बने मुख्य सचिव
सरकारले वरियतामा तेस्रो नम्बरमा रहेका लोकदर्शन रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको छ । पहिलो वरियतामा रहेका शंकर प्रसाद अधिकारीलाई पन्छाएर सरकारले गृह मन्त्रालयका सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो । वरियतामा तेस्रो भए पनि उनी
अाखिर किन गरिन्छ छठ पर्वमा सूर्यको पूजा ?
लोक आस्थाको महान् पर्व छठ भोलि विधिवत् रूपमा सुरु हुँदैछ । कात्तिक शुक्ल चतुर्थीमा सुरु भई सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि विधिवत् रूपमा यो पर्व सम्पन्न हुन्छ । यस पर्वका व्रतालुले चतुर्थीमा घरको पूजास्थललाई सफासुग्घर गरी
नेपालगन्जमा भारतीय ट्रककाे ठक्करबाट २ गम्भिर घाइते
भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट नेपालगन्जमा बालकसहित २ जना घाइते भएका छन् । यूपी ७० इटी ७३५९ नम्बरको भारतीय ट्रकले औद्योगिक क्षेत्र अगाडि भे ४ प ६७७३ नम्बरको स्कुटरलाई सोमबार ठक्कर दिदा दुर्घटना भएको हो ।
अब विद्युतीय सवारीका लागि चार्जर स्टेसन
तपाईँ विद्युतीय सवारी साधन खरिद गर्दै हुनुहुन्छ वा खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि खुसीको खबर छ । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन र उत्साहित गर्ने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले नेपालमा नै पहिलो पटक विद्युतीय सवारी
शाहीको उम्मेदवारीले प्रदेश नं. ६ तरंगित
मुख्यमन्त्री पदलाई केन्द्रमा राखेर हेर्दा आइतबार मध्याहनसम्म ६ नम्बर प्रदेशको चुनावी राजनीति शान्त थियो। नेपाली कांग्रेसबाट हुम्लाका जिवनबहादुर शाही वा सुर्खेतका तप्तबहादुर विष्ट र वाम गठबन्धनबाट यमलाल कँडेल मध्येबाट प्रदेश ६ मा मुख्यमन्त्री हुने धेरैको आँकलन

