समाचार Archive

‘लिभिङ टुगेदर’ जोडीको भर आई-पिल चक्कीमा
‘लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घन्टे चक्की(आई–पिल) मा निर्भर रहने गरेको पाइएको छ । उनीहरुको एउटै चाहना हुने गरेको छ–नियमित यौनसम्पर्क पनि गर्न पाइयोस, अनिच्छुक गर्भ पनि नबसोस ।’ असुरक्षित यौन सम्पर्क भएको

शोकाकुल सप्तरीबासी : कोसीमा मिसियो आँसुका धारा
धादिङस्थित त्रिशूलीमा शनिवार राजविराजको यात्रुबाहक बस खस्दा सप्तरीका २४ जनाको निधिन भएको थियो । जसमध्ये अधिकांशको शव आइतवार सप्तरी ल्याइएर अन्त्येष्टी गरिएको छ । धादिङको गजुरी गाउँपालिकास्थित त्रिशूली नदीमा राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४ ख

८८ केजी सुन तस्करी ‘सशस्त्रकै मिलेमतोमा’
महानगरी अपरधा महाशाखाले १९ भदौमा बरामद गरेको अवैध ८८ केजी सुन तस्करीमा रसुवाको केरुङ नाका सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको सहयोगी भुमिका रहेको देखिएको छ । उच्च स्रोतका अनुसार ८८ केजी सुन ल्याउन प्रयोग भएको गाडी चलाउन

लाइसेन्सका लागि कुपन लिने लाइनमा प्रहरीद्वारा लाठीचार्ज, तीन घाइते
यातायात व्यवस्था कार्यालय कोशीको इटहरीस्थित कार्यालयमा मोटरसाइकलको लाइसेन्सका लागि फारम भर्न कुपन लिने क्रममा प्रहरीको लाठी चार्जबाट तीन घाइते भएका छन् । कुपन दिने झ्यालसम्म पुग्न लाग्दा धेरै नै ठेलमठेल भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो

यसरी दिदै छ निर्वाचनको लागि अर्थमन्त्रालयले बजेट
यतिबेला धेरैको ध्यान मुलुकमा मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा छ। दुई चरणको निर्वाचनको क्रममा सरकारले कति खर्च गर्ला, निवार्चन सम्वन्धी सामग्रीमा किन्न कति रकम, व्यवस्थापनमा कति खर्च, लगायतको विषय तपाईको चासोको

विरगञ्जका पूर्वमेयर विमल श्रीवास्तव फोरम नेपालमा प्रवेश
विरगञ्जका पूर्वमेयर विमल प्रसाद श्रीवास्तव संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । विजय गच्छदार नेपाली कांग्रेसमा विलय भएपछि नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेता श्रीवास्तव फोरम नेपालमा प्रवेश गरेका हुन् । शुक्रबार विरगञ्जमा आयोजित एक कार्यक्रम

त्रिशूली बस दुर्घटना: मृतकको संख्या ३० पुग्यो, १२ को सनाखत
धादिङको गजुरी गाउँपालिका वडा नम्वर ५ को घाटनबेसी नजिकै भएको बस दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ३० पुगेको छ । मृतक ३० मध्ये १२ जनाको सनाखत भएको छ जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सप्तरीको

हुम्ला प्रतिनिधिसभाको निर्वाचनमा जनसामाजबादी पार्टीले जित्ने दावी
हुम्ला नयाँ पार्टी जनसामाजादी पार्टीले अाफ्ना प्रतिनिधिले चुनाव जित्ने दावी गरेकेा छ । नेकपा मालेसंग तालमेल गरेर हाँसीया तारा चुनाव चिन्हमा लडेकेा जनसमाजादी नेपाल पार्टीले यतिबेलाकाे निर्वाचनमा अाफ्नाे जित पक्का भएकाे बताएकाे हाे । पार्टीका उपाध्यक्ष

५२९ पूर्वसांसदको हातमा रातो पासपोर्ट, १८ जनाले गाडी समेत फिर्ता गरेनन्
व्यवस्थापिका–संसद्को कार्यकाल सकिएको सात दिनभित्र कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म ६२ सांसदले मात्रै रातो पासपोर्ट फिर्ता गरेको संसद् सचिवालयस्थित अन्तर्राष्ट्रिय सम्पर्क तथा समन्वय शाखाका अधिकृत विकास बोहराले बताए । अझै

सर्वेन्द्र खनालको कारबाहीमा घुस लिने तीन ट्राफिक प्रहरीको जागिर चैट
सबारी चालकहरूसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक असई र दुई जवानलाई बुधबार निलम्बन गरेको हो । निलम्बनमा पर्नेमा असई चूणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर