समाचार Archive

राष्ट्रिय सभाको उम्मेदवार सिफारिसमा एमाले ६ नं प्रदेशमा चरम असन्तुष्टी

नेकपा एमालेले माओवादी केन्द्रसँग तालमेल गर्दा पार्टीको भागमा परेको २९ मध्ये १३ राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको भनेपनि ६ नं प्रदेशमा  भने चरम असन्तुष्टी देखिएको छ  । ६ नं प्रदेशमा ब्यक्तिगत लाभ र ब्यक्तिगत सम्बन्धका आधारमा गैर

सिमा समस्याको स्थायी समाधानको लागि निरन्तर पहरेदारी गर्छौ – सिंह

माअाेवादी केन्द्र निकट भातृसंगठन अखिल क्रान्तिकारीकी केन्द्रिय उपाध्यक्ष पञ्चा सिंहले भारतीयहरूले नेपाली सिमामा गरेकाे ज्यादतीकाे बिरूद्भमा दिर्घकालीन समास्याकाे सामाधान खाेज्नु पर्ने बताएकी छन । अखिल क्रान्तिकारीकाे ५ नं प्रदेशकाे बैठकमा प्रशिक्षण दिदै सिंहले  सुत्दा नेपाली उठेपछि

निजी कलेजद्वारा लाखौं असुली, शुल्कमा मनोमानी

२१ लाख २२ हजार पाँच सय रुपैयाँ भौचरमार्फत चितवन मेडिकल कलेजको खातामा पठाएका उज्ज्वल भट्टराई एमबीबीएसमा भर्ना भइने भो भन्नेमा ढुक्क थिए। तर, अहिले उनी चिन्तामा छन्। पढ्न पाउने÷नपाउने के हो भन्दै उनी दुई दिनदेखि चिकित्सा

‘खुट्टाले हैन साहसले चढिन्छ सगरमाथा’

रोल्पा थबाङका हरि बुढामगरलाई बाल्यकालदेखि नै घरअघिको हिमालले लोभ्याउँथ्यो । त्यही लोभले उनमा सगरमाथा चढ्ने चाहना पलायो । १९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिने क्रममा ३२ वर्षको उमेरमा दुवै

अब मनाङेलाई प्रहरीले जुनसुकै बेला समात्न सक्ने

जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले मनाङबाट प्रदेशसभामा विजयी दीपक मनाङे (राजीव गुरुङ) लाई पक्राउ गर्न ताकेता गरेको छ ।उच्च अदालत पाटनबाट भएको फैसलाअनुरूप तीन वर्ष जेल सजाय भुक्तानका लागि इकाइले आइतबार लगत कसेको हो । जिल्ला

अब पाँच वर्षभित्र सबै सीमा स्तम्भ बनाइने

नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैको लागि सुल्झाउन आगामी ५ वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको छ।  नेपाल–भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५

अब अनलार्इनबाटै प्रेस काउन्सिलमा उजुरी दिन सकिने

प्रेस काउन्सिलसँग सम्बन्धित उजुरीहरु अब अनलाइनबाटै गर्न सकिने भएको छ । आइतबार एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले काउन्सिलको यसखाले अनलाइन प्रणालीको उदघाटन गरे । प्रेस काउन्सिल नेपालले सूचना विभागमा आयोजना गरेको अनलाइन उजुरी प्रणालीको सञ्चालन

कांग्रेस–मधेसी गठबन्धन तालमेल प्रयास

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र मधेस केन्द्रित दुई दलबीचको तालमेल अझै निष्कर्षमा पुग्न सकेको छैन । प्रदेश २ को सिट बाँडफाँटमा कुरा नमिल्दा तालमेल नटुंगिएको हो । कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी

फेला परेनन् नवराज सिलवाल

कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा छानबिनमा तानिएका पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न आइतबार ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्केको छ । ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवालले अनलाइन सञ्चार माध्यमलाई आफू भट्टेडाँडामा

नेपालको भूमि भारततर्फ नगएको सरकारको दाबी

सरकारले वीरगन्ज महानगरपालिकाको र्सिसिया क्षेत्रमा नेपालको भूभाग नमिचिएको बताएको छ । नापी विभागले भारत सरकारले ५० विघा नेपालीको जमिन मिचेको भन्ने चर्चाको खण्डन गरेको हो। नापी विभागले एक विज्ञप्ति जारी गर्दै २०४५ पछि स्थिर सीमा सिद्धान्त