समाचार Archive

यी हुन भारतीय विदेशमन्त्री स्वराजसँगै नेपाल आएका विजय गोखले

एजेन्सी – भारतीय विदेशमन्त्री सुषमा स्वराजको दुईदिने नेपाल भ्रमणको टोलीमा एक त्यस्ता व्यक्ति पनि आएका छन्, जो कूटनीतिक मामिलामा राम्रो दखल राख्छन्। यसको उदाहरण हो, भारत र चीनबीचको दोक्लाम विवाद। चीनसँग ७० दिनसम्म चलेको दोक्लाम विवाद

रहेनन मुनब्बर हल्वाई र पुर्ब प्रनानि शाह

मुनब्बर अली हल्वाई नेपालगन्जबासीका लागि चिरपरिचित नाम हो । बिहिवार विहान भारतमा भएको सवारी दुर्घटनामा हल्वाईले ज्यान गुमाएका छन् । भारतको उत्तरप्रदेश राज्यको बहराईच जिल्लाको रिसियामा भएको सवारी दुर्घटनामा दुईजना नेपालीको ज्यान गएको हो । बिहिवार

होटल सोल्टीमा ओली र स्वराजबीच गोप्य छलफल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच होटल सोल्टीमा बिहिबार साँझ ४५ मिनेट लामो गोप्य छलफल भएको छ । जहाँ एमालेले स्वराजको सम्मानमा रात्रिभोजको आयोजना गरेको थियो । नेकपा एमालेका अध्यक्ष केपी

यसरी सकियो सोल्टीमा ओलीको राष्ट्रवाद ! सुष्माको अगाडि सरी भनेपछि……

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीपछि राष्ट्रवादी नेताको छवि बनाएका थिए । संविधानप्रति असहमति जनाउँदै मधेसी दलका नेताहरु नाकामा पुगेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसी दललाई सहयोग गर्दै अघोषित

प्रहरीसँगै घुस असुल्ने प्रहरी यसरी पक्राउ परे

गत साता भक्तपुरको दधिकोट नजिकै सडक किनारमा स्कुटर रोकेर एक प्रहरी जवान उभिइरहेका थिए। यत्तिकैमा एउटा टिप्पर आयो। साँघुरो सडकमा गाडी पास हुन गाह्रो भएपछि चालकले भने, ‘किचिदिऊँ तेरो स्कुटर’ टिप्पर चालकको शब्दले प्रहरी जवान झोक्किए।

फूलचोकीबाट हराएका जोन भेटिए जंगलमा

फूलचोकीमा हाइकिङ जाँदा सात दिनदेखि हराएका जोन तामाङ भेटिएका छन् । उनी फूलचोकीको जंगलमा फेला परेका हुन् ।  फूलचोकीमा हिउँ खेल्न जाँदा हराएका ललितपुर थसिखेलस्थित अजय शिक्षा सदनका विद्यार्थी जोन तामाङ बुधबार फेला परे । प्रहरीका

भेरी बबईमा चालक नै नभएको मेशिनले खन्यो २ किमि सुरुङ

भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनामा सुरुङ खन्न प्रयोग गरिएको टनेल बोरिङ मेसिन ९टीबीएम० ले हालसम्म २५ प्रतिशत काम सम्पन्न गरेको छ । टीबीएम सुरुङ खन्ने चालकरहितको अत्याधुनिक मेसिन हो । अढाइ महिनामा १८ सय मिटर सुरुङ खनिएको आयोजनाका सिनियर

अवैध रुपमा चिकित्सा अभ्यास गर्ने १७ जनालाई ठगी मुद्दा

काठमाडौं जिल्ला अदालतले अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। न्यायाधीश राजेन्द्र नेपालको इजलाशले उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न बुधबार अनुमति दिएको हो। नेपाल मेडिकल काउन्सिल र

यसरी समातियो डकैती गरेपछि ‘किस’ खाएर भाग्ने लुटेरा समूह

एक साताअघि भक्तपुरमा डकैतीमा संलग्न समूह पक्राउ परेका छ। महानगरीय अपराध महाशाखाले ४ जनाको टोलीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भोज बहादुर थापामगर, रत्ना बहादुर तामाङ, अमृत तामाङ र सानुकान्छा ब्लोन छन्।  उनीहरुले गत १० गते

कञ्चनपुरको बेलौरी क्षेत्रमा नेपाल र भारतबीच सीमा विवाद

कञ्चनपुर । कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एक जना नेपालीको मृत्यु भएको वर्ष दिन नपुग्दै कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि पुनः विवाद सिर्जना भएको छ । नेपाली पक्षले सडक फराकिलो बनाउदा भारतीय